प्रमुख समाचार

काठमाडौंमा एनपिएल सुरु, उद्घाटन खेलमा जनकपुर बोल्ट्सको जित

काठमाडौँ ३० नोभेम्बर २०२४ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गरेको हो

रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

काठमाडौं २९ नोभेम्बर २०२४ । नेपालको रामेछाप जिल्लामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका छन् । काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना१ज ७१२३

सहकारी ठगीलगायत कसुरमा पक्राउ परेका रवि लामिछानेलाई काठमाडौँ पुर्‍याइयो

कास्की २८ नोभेम्बर २०२४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि काठमाडौँ लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बिहीबार

नेपालका प्रधानमन्त्री २ डिसेम्बरदेखि चीन भ्रमणमा जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

काठमाडौँ २८ नोभेम्बर २०२४ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली डिसेम्बर २ (१७ मंसिर २०८१) देखि छिमेकी देश चीन भ्रमणमा जाने भएका छन् । ३९ सदस्यीय सरकारी भ्रमण टोलीको नेतृत्व गर्दै ओली ४ दिने भ्रमणका

राष्ट्रिय चलचित्र पुरस्कार २०८० : कुन विधामा क-कसले पाए ?

काठमाडौँ २७ नोभेम्बर २०२४ । ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रम’ बुधबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डद्वारा शीतलनिवासमा आयोजित कार्यक्रममा चलचित्रका विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान

बेलायतमा हराई रहेका नेपाली विद्यार्थी खोजी गरिदिन अभिभावकको आग्रह

लन्डन २४ नोभेम्बर २०२४ । अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी, सचिन भट्टराई, को खोजबिनमा सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छ। युनिभर्सिटी अफ वेष्ट इंग्ल्यान्डमा एमबीए अध्ययनरत मोरङ सुन्दरहरैचा-७ गोठगाउँ घर भएका २४

मगर संघ युके केन्ट शाखाको ९ औं अधिवेशन तथा बार्षिक भेला सम्पन्न ।

  तुल्सीराज राना मगर – केन्ट रिटाएर्ड मेजर प्रेम बहादुर आले एमभिओको नेतृत्वमा मगर संघ युके केन्ट शाखाको नयाँ कार्यसमिती चयन् भएको छ । २३ नोभेम्बर २०२४ शनिबारको दिन फोक्सटोन नेपाली कम्युनिटी सेन्टरमा भएको ९

नेपालका पूर्वमन्त्री पदमबहादुर राईको निधन

काठमाडौं २३ नोभेम्बर २०२४ । नेपालका पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पदमबहादुर राईको निधन भएको छ । राईको शनिबार २०८१ मंसिर ८ गते बेलुकी ६:३० बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको माओवादी

नेप्लिज ब्रिटिस कम्युनिटी यूकेले ३० नोभेम्बरमा क्यान्सर रोगसम्बन्धी वेबिनार गर्ने

लन्डन २३ नोभेम्बर २०२४ । नेप्लिज ब्रिटिस कम्युनिटी यूके (एनबीसी यूके) ले यही नोभेम्बर ३० तारिखमा क्यान्सर रोगसम्बन्धी सचेतनामूलक वेबिनार गर्ने भएको छ । क्यान्सर लाग्ने विभिन्न कारण, यसका लक्षणहरु, प्रारम्भिक परीक्षण र उपचारको महत्त्व,

बेलायतका पूर्वउपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

लन्डन २१ नोभेम्बर २०२४ । बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन भएको छ । प्रेस्कटको ८६ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती पाउलिन र छोराहरूले स्पष्ट पारेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जोन प्रेस्कटले चार

अभिव्यक्ति स्वतन्त्रता भनेको स्वच्छन्दता कदापी होइन : प्रेस काउन्सिल

  काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा युट्युव च्यानललाई मंगलबार कारवाही गरेको छ । ती मध्ये दर्ता, सूचीकरण विना चलेका ३ वटालाई आवश्यक अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको

साइबर अपराधसम्बन्धी कसुरमा दुर्गा प्रसाई पक्राउ

काठमाडौँ १९ नोभेम्बर २०२४ । सामाजिक सञ्जालबाट अफवाह फैलाएको अभियोगमा दुर्गा प्रसाईलाई पक्राउ गरिएको छ । साइबर अपराधसम्बन्धी कसुर गरेको अभियोगमा निजलाई मंगलबार नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ । निजलाई

error: Content is protected !!