अमेरिका र चीनको भ्रमण पुरा गरी प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
काठमाडौं ३० सेप्टेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । गत भदौं ३० गते संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड अमेरिका
