माल्दिभ्सलाई हराउँदै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा
काठमाडौं २५ सेप्टेम्बर २०२३ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई फराकिलो गोल अन्तरले पराजित गर्दै नेपालले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गरेको
