प्रमुख समाचार

शाहरूखको ‘जवान’ले कमायो ९ सय सात करोड

एजेन्सी २२ सेप्टेम्बर २०२३ । बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म जवानले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार १४ दिनमा फिल्मले भारतीय बक्स अफिसमा ५१८ करोड भारू कमाएको छ

शान्ति प्रक्रियालाई टुंग्याउन सद्भाव र समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री प्रचण्डको अपिल

न्यूयोर्क २२ सेप्टेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले

मगर आदिकविद्धय जितबहादुर सिङजाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती: संजय सिङजाली मगर

काठमान्डौ। मगर आदिकविद्धय जितबहादुर सिङजाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती अवसरमा मगर आदिकवि रेखबहादुर थापा मगरको योगदान विषयक विचार गोष्ठी सम्पन्न भयो । उक्त आदिकविद्धय जितबहादुर सिङजाली मगर र रेखबहादुर थापा मगरको जन्मजयन्ती नेपाल

श्रम आप्रवासनका सवाल सम्बोधन गर्न सरकारको ४७ बुँदे निर्णय

काठमाडौं २१ सेप्टेम्बर २०२३ । सरकारले श्रम आप्रवासनमा देखिएका समस्यालाई दीर्घकालनीरूपमा समाधान गर्न आवश्यक ठानिएको नीतिगत र कानूनी उल्झन तथा प्रक्रियागत व्यवस्थालाई समयसीमा तोकेरै टुङ्याउने निर्णय गरेको छ । गत भदौ २५ र २६ गते

लिबिया बाढीमा त्रिचालिस हजार विस्थापित

एजेन्सी २१ सेप्टेम्बर २०२३ । लिबियामा हालै आएको भीषण बाढीबाट ४३ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । बाढीबाट सबैभन्दा धेरै प्रभावित डेर्ना शहरमा हजारौंको मृत्यु भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले बिहीबार जनाएको

Press Release: On the occasion of the National Day of Nepal.

Press Release: On the occasion of the National Day of Nepal. By Embassy of Nepal, London United Kingdom 20 September 2023 On the occasion of the National Day of Nepal, a Special Ceremony was held

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

काठमाडौं २० सेप्टेम्बर २०२३ । एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट

नेपथ्यको सङ्गीत यात्रा अब क्यानाडामा

काठमाडौं २० सेप्टेम्बर २०२३ । पहिलोपटक नेपथ्यले क्यानाडाको संगीतयात्रा गर्ने भएको छ । अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले आफुलाई क्यालगरी सहरको दी प्यालेस थिएटरमा उभ्याउनेछ । त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुती भ्यानकुभर

नेपालमा संविधान दिवस-२०८० मनाइयो

काठमाडौँ २० सेप्टेम्बर २०२३ । संविधान दिवस, २०८० बुधबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव

एजेन्सी १९ सेप्टेम्बर २०२३ । युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ । सन् २०२२ को फेब्रुअरीमा

नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ल्यूकेमिया विरामीलाई आर्थिक सहयोग

लण्डन १९ सेप्टेम्बर २०२३ । नेपाली साहित्य विकास परिषद् यूकेले लमजुङकी साहित्यकार शान्ता अधिकारीको परिवारलाई आर्थिक सहयोग गरेको छ । लमजुङ मर्स्याङ्दी गाउंपालिका निवासी गोविन्द बहादुर अधिकारी र शान्ता अधिकारीले आफ्नो १८ वर्षीय छोरा विश्वराज

एसियन महिला एसोसिएसन (आमा) यूकेले हर्षोलासकासाथ तिज मनाए

लन्डन ।गत १० सेप्टम्बरका दिन एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली महिलाहरुको महान पर्व तीज अल्डरसटस्थित एम्पायर हलमा हर्षोलासकासाथ मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिता जनाए । सो अवसरमा अध्यक्ष

error: Content is protected !!