बेलायतमा नेपाल चलचित्र निर्देशक समाजको कमिटी गठन
लण्डन १४ सेप्टेम्बर २०२३ । नेपाल चलचित्र निर्देशक समाजको बेलायत च्यापटर कमिटी गठन भएको छ । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली र महासचिव अरुणकुमार प्रधानको उपस्थितिमा निर्देशक सनमकुमार बैरागी संयोजकत्वमा बेलायत च्यापटर गरिएको
