प्रमुख समाचार

विश्वबजारमा मुलुकका पर्यटकीय स्थलको प्रवर्द्धन गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड

काठमाडौं २७ डिसेम्बर २०२३ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसमा लगानी गर्न उद्यमी–व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले भने, “विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रवर्द्धन गरी यस

गायक सरुन र गायिका ममता बेलायतमा

लण्डन २७ डिसेम्बर २०२३ । गायक सरुन गुरुङ र गायिका ममता गुरुङ बेलायत आइपुगेका छन् । तमु धिं युकेको निमन्त्रणामा ल्होछार कार्यक्रममा भाग लिन नेपालबाट बुधबार बिहान लन्डनको ग्याटविक अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका उनीहरुलाई तमु धिं

अफगानिस्तानका लागि सहायता कटौती गर्ने राष्ट्रसंघीय खाद्य निकायको घोषणा

एजेन्सी २६ डिसेम्बर २०२३ । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले बजेट अभावका कारण अफगानिस्तानलाई दिँदै आएको सहायता कटौती गर्ने घोषणा गरेको छ । सोमबार प्रकाशित भिडियोमा डब्लुएफपीले कडा जाडो मौसममा बजेट अभावका कारण

नेपालमा प्रचण्ड सरकारको एक वर्ष पुरा, यस्ता छन् उपलब्धि (पूर्णविवरण)

काठमाडौं २६ डिसेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार गठनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीका नाममा सम्बोधन गरेका छन् । सम्बोधका क्रममा प्रधानमन्त्रीले आफ्नो सरकारले विभिन्न उपलब्धि हासिल गरेको जनाउंदै

अनलाइनबाटै राहदानी नवीकरणको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २६ डिसेम्बर २०२३ । मङ्गलवार आफू नेतृत्वको सरकार एक वर्ष पुगेको अवसर पारी देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय परिचयपत्र तथा राहदानी प्राप्त गर्ने समयावधि छोट्याउने र राहदानी अनलाइनबाटै नवीकरणको प्रक्रिया अगाडि बढाउने

पूर्वब्रिटिश आर्मी कृष्णबहादुर राईले भोजपुरमा बनाइदिए एक करोड ३९ लाख खर्चमा विद्यालय

टक्सार (भोजपुर) २६ डिसेम्बर २०२३ । लाहुरमा कमाएको धेरै रकम खर्चेर यहाँका समाजसेवी कृष्णबहादुर राईले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकामा विद्यालयमा भवन निर्माण गरिदिएका छन् । पौवादुङ्मा गाउँपालिका–२ थर्पूमा रहेको शीतलादेवी आधारभूत विद्यालयका लागि एक करोड

गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी २५ डिसेम्बर २०२३ । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलीभिजनले जनाएको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–केद्राले एक विज्ञप्तिमार्फत् भीडभाड

मह जोडीको प्रस्तुति भब्यताकोसाथ सम्पन्न

२४ डिसेम्बर २०२३ बेलायत। गोर्खा सेन्टरले आयोजना गरेको कार्यक्रममा नेपालका चर्चित तथा प्रतिष्ठित हाँस्यव्यंग कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीले गरेको प्रस्तुति भब्यताकोसाथ सपन्न भएको छ। सो प्रस्तुति बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा झन्डै

बाह्रखरी कथा लेखन प्रतियोगिताको उपाधि पन्तलाई, एक लाख पुरस्कार प्रदान

काठमाडौँ २४ डिसेम्बर २०२३ । बाह्रखरी मिडिया प्रालिले आयोजना गरेको कथा प्रतियोगिताको उपाधि कथाकार मनोजबाबु पन्तले प्राप्त गरेका छन् । डिसहोम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० को पाँचौँ संस्करणको सर्वोकृष्ट कथा पन्तको ‘बुढो लाँकुरीको रूख’ बन्न

मोना युकेको बार्षिक साधार सभा सम्पन्न

२४ डिसेम्बर २०२४ बेलायत। मोना युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। उक्त बार्षिक साधारण सभा, आपतकालीन स्तिथिको बारेमा सूचना, आसन ग्रहण, दिप प्रज्वलन र नेपालको राष्ट्रिय धुन बजाएपछि औपचारिक रुपमा

थमन बिक हत्या अभियोगमा सफाइ पाएका एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौं २४ डिसेम्बर २०२३ । सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोगमा सफाइ पाएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । असई बिकको हत्या अभियोग लागेदेखि नै फरार रहेकै अवस्थामा गएको

चितवनको गुम्बालाई घोताने परिवार यूकेले गर्यो ५ लाख १३ हजार ७ सय सहयोग

लण्डन २४ डिसेम्बर २०२३ । चितवनको भरतपुर महानगरपालिका -२६ दिव्यनगरस्थित ह्वैव बौद्ध सदन (गुम्बा) को रजत महोत्सव सफल पार्न धम्पुस पोखरी घोताने परिवार यूकेका दाजुभाइ तथा चेलीबेटीहरुले ५ लाख १३ हजार ७ सय ६० रुपैयाँ

error: Content is protected !!