वसुन्धराश्री पुरस्कार डा. सन्दुक रुइत र मानश्री पुरस्कार महावीर पुनलाई प्रदान गरिने
काठमाडौं १९ अप्रिल २०२३ । वसुन्धरा–मान प्रज्ञा–प्रतिष्ठानले विसं २०८० को वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ। प्रज्ञा–प्रतिष्ठानको यही वैशाख ६ गते बसेको
