प्रमुख समाचार

आईपीएल क्रिकेटमा बेङ्गलोरको चौथो जित

एजेन्सी २३ अप्रिल २०२३ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले चौथो जित हासिल गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलामा बेङ्गलोरले शीर्ष स्थानको राजस्थान रोयल्सलाई ७ रनले हरायो । बेङ्गलोरले दिएको

छानविन गरे सबै नेता जेल जान्छन् : महासचिव विप्लव

काठमाडौं २३ अप्रिल २०२३ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन् । आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको शिक्षा बहस कार्यक्रममा बोल्दै महासचिव विप्लवले देशका भ्रष्टाचारको समस्या रहेको

मोना युकेले मनायो हर्षोलासका साथ नेपाली नयाँबर्ष

चिम्खोले काईला २२ अप्रिल २०२३ – बेलायत । प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँबर्ष सुभकामना साँझ बेलायतको फार्नबोरो स्यामुल कोडी सपोर्ट कलेजमा हर्षोलासको साथमा धुमधामले मनाएको छ । नयाँबर्ष सुभकामना साँझको औपचारिक कार्यक्रम, आपतकालीन

राष्ट्रिय आविष्कार केन्द्रको लागि च्यारिटी डिनर सम्पन्न

  २२ अप्रिल २०२३ – : जमुना पुन बेलायत । डा. महाबिर पुनद्वारा स्थापित संस्था राष्ट्रिय आविष्कार केन्द्रको लागि च्यारिटी डिनर बेलायतको अल्डर्सटस्थित एम्पायर हलमा सम्पन्न भएको छ। उक्त च्यारिटी डिनर नेपाल आदिवासी जनजाति महासंघ

नेपालमा चितवन, बारा र तनहुँमा उपनिर्वाचनको मतदान जारी

काठमाडौं २३ अप्रिल २०२३ । नेपालमा तीन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । तनहुँ क्षेत्र नं १, बारा–२ र चितवन २ मा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजार बढीको मृत्यु

एजेन्सी २२ अप्रिल २०२३ । अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सिडिसी० ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो

देशको राजनीति र आर्थिक विकासको प्रक्रियामा विचलन आयो बुद्धिजीवीले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २२ अप्रिल २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो संघर्ष र बलिदानबाट आएका पार्टीहरू र तिनका नेताहरूलाई समाजले नराम्रा अभिव्यक्ति दिन लागिपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने

‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन

् ललिलपुर २२ अप्रिल २०२३ । ‘भिक्टोरिया क्रस’ विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ । लिम्बूको शनिबार बिहान ३:४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा

एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

काठमाडौं २१ अप्रिल २०२३ । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो । नेपालले

गीतकार अगम बिकरालको गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं २० अप्रिल २०२३ । गीतकार अगम बिकरालको नयाँ गीत ‘जोडी चिण्डो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । साकेला भाकाको यो गीतमा युवकले नवपरिचित युवतीलाई आफ्नो रीतिथिति र संस्कृतिबारे वर्णन गरेका छन् । आफ्नो संस्कारअनुसार

परराष्ट्रमन्त्री साउद र नेपालका लागि बेलायती राजदूत पोलिटबीच भेटवार्ता

काठमाडौं २० अप्रिल २०२३ । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटघाट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज बिहान उक्त भेटवार्ता भएको हो । मन्त्री भेट्न बिहान साढे ११ बजे सिंहदरबार

नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुन्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २० अप्रिल २०२३ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नागरिकतासम्बन्धि समस्याको समाधान चाँडै हुने बताएका छन् । बिहीबार बारा २ को उपनिर्वाचनमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा

error: Content is protected !!