प्रमुख समाचार

युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग जर्मनीको आग्रह

एजेन्सी १४ अप्रिल २०२३ । जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहेकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गरेका हुन् । आज यहाँ चिनियाँ

नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो

काठमाडौं १३ अप्रिल २०२३ । नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब

कोशी नामाङकरण खारेजीको आन्दोलनका सहिद लाजेहाँङको परिवारलाई रु ५ लाख हस्तान्तरण

काठमाडौं १२ अप्रिल २०२३ । कोशी नामाङकरण खारेजीको आन्दोलनका सहिद पदम लिम्बु लाजेहाँङको परिवारलाई ५ लाख नेपाली रुपैयां आज हस्तान्तरण गरिएको छ । सहिद लाजेहाँङप्रति सम्मान गर्दै युकेमा संकलित सो रकम आज मोरङको बेलबारी २

म्यानमारमा सेनाले गरेको हवाई हमलामा परी १ सय बढीको मृत्यु

एजेन्सी १२ अप्रिल २०२३ । म्यानमारको एक गाउँमा सेनाले गरेको हवाई हमलामा परी मृत्यु हुनेको संख्या १ सय नाघेको छ । सैनिक शासनविरुद्ध आवाज उठाएको भन्दै सेनाले हवाई हमला गर्दा १ सय बढीको मृत्यु भएको

नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

काठमाडौं १२ अप्रिल २०२३ । नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक भएको छ । बैशाख १५ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलर बुधबार सार्वजनिक भएको हो । सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको यो चलचित्रलाई सनम

ढाकाकुमारलाई निष्काशन गरी विन्दबासिनीलाई सांसद बनाउने रास्वपाको निर्णय

काठमाडौं १२ अप्रिल २०२३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको छ। रास्वपाको आज बसेको बैठकले उनको सांसद पद खारेज गर्ने र खाली हुने सांसद पदमा विन्दबासिनी कंसाकारलाई

बझाङ र सिन्धुलीमा सवारी दुर्घटना : १० जनाको मृत्यु

काठमाडौं १२ अप्रिल २०२३ । बझाङ र सिन्धुलीमा मंगलबार राति सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु

दार्जिलिङमा “लाहुरेको रेलिमाई”माथि विमर्श कार्यक्रम सम्पन्न

दार्जिलिङमा “लाहुरेको रेलिमाई”माथि विमर्श कार्यक्रम सम्पन्न लेखक विजय हितानद्वारा लिखित उपन्यास “लाहुरेको रेलिमाई” माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । मास्टर मित्रसेन थापाको ७७ औं पुन्य तिथिको अवसरमा आइतवार ९ अप्रिल २०२३का दिन उक्त कार्यक्रमको

नेपाली ओपन कन्सर्टको लागि प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउदै

नेपाली ओपन कन्सर्टको लागि प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बेलायत आउदै ०९ अप्रिल २०२३ – बेलायत। बिगतका बर्षहरुमा झैँ मगर संघ युकेले संचालन गर्दै आएको नेपाली ओपन कन्सर्टको लागि प्रेसमिड अल्डर्सटस्थित द प्यालेस

मगर संघ युकेको साधारण सभा सम्पन्न

मगर संघ युकेको साधारण सभा सम्पन्न ०९ अप्रिल २०२३ – बेलायत। मगर संघ युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित प्यालेस रेस्टुरेन्टमा सम्पन्न भएको छ। बार्षिक साधारण सभाको पहिलो चरणमा, मगर संघ युकेका महासचिब गुमान सिङ

बहादुरसिंह लामा र तीर्थ लामा बने प्रदेशमन्त्री

हेटौंडा ९ अप्रिल २०२३ । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री नियुक्त गरेका छन् । उनले नेपालको संविधानको

कोशी नामकरणको विरुद्धमा मारिएका पदम लिम्बूलाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं ७ मार्च २०२३ । नेपाल सरकारले कोशी प्रदेशको नामकरणका विषयलाई लिएर भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले

error: Content is protected !!