प्रमुख समाचार

मानव अधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउछु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १५ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगलाई संस्थागत र संरचनागत रूपमा बलियो बनाउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोगका पदाधिकारीहरूसँगको भेटमा उनले आयोगलाई बलियो बनाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई तत्काल कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं १५ फेब्रुअरी २०२३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको छ । बुधबार रिटको प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले बालेनको मागबमोजिम

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो चिम्खोले काईला मंगलवार १४ फेब्रुअरी २०२३ – बेलायत। नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनको मुख्य कक्षमा सजिएको छ। सो तस्बिर लखन थापा

नेपाली वृत्तचित्र डढेलोलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं १४ फेब्रुअरी २०२३ । विगत २० वर्षदेखि अनवरत रूपमा नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीले हालै मौरिससमा भएको अन्तर्राष्ट्रिय (Phare International Film Festival) मा नेपाली वृत्तचित्र डढेलो उत्कृष्ट भई

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

एजेन्सी १४ फेब्रुअरी २०२३ । गत सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको

आइसिसी विश्वकप लिग–२ मा नामिबियामाथि नेपालको शानदार जित

काठमाडौं १४ फेब्रुअरी २०२३ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले जितका लागि दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालले ४७

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा भब्य प्रदर्शन भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको अल्डरसर्ट एम्पायर हलमा भब्य प्रदर्शन भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी तत्काल सरकारमा नजाने

काठमाडौं १३ फेब्रुअरी २०२३ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा तत्काल सरकारमा सहभागी नहुने भएको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्कालका लागि सरकारमा सहभागी नहुने निर्णय गरेको

चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति सार्वजनिक

काठमाडौं १३ फेब्रुअरी २०२३ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । सोमबार चलचित्र निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति पनि सार्वजनिक गरेको छ ।

टर्कीका भूकम्पपीडितलाई नेपालले पठायो २२ टनभन्दा बढी राहत सामग्री

काठमाडौं १३ फेब्रुअरी २०२३ । नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको

चितवन–२ मा वैशाख १० गते उपनिर्वाचन हुने

काठमाडौं १२ फेब्रुअरी २०२३ । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम

नेपालको अर्थतन्त्र सुधार्न कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १२ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको अर्थतन्त्र सुधार गर्नका लागि कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । आइतवार नेपाल आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले

error: Content is protected !!