प्रमुख समाचार

चलचित्र ‘बिहे पास’ को पोस्टर सार्वजनिक

काठमाडौं १८ फेब्रुअरी २०२३ । चलचित्र ‘बिहे पास’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । नयाँ वर्ष अर्थात २०८० वैशाख १ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको महाशिव रात्रिको अवसर पारेर निर्माण टिमले दोस्रो पोस्टर सार्वजनिक गरेको

आईसीसी विश्वकप लिग टूमा नेपालको लगातार तेस्रो जित, नामिबिया ३ विकेटले पराजित

काठमाडौं १८ फेब्रुअरी २०२३ । आईसीसी विश्वकप लिग टूमा नेपालले लगातार तेस्रो जित निकालेको छ । आज भएको खेलमा नामिबियालाई ३ विकेटले हराउँदै नेपालले अपराजित यात्रा कायम राखेको हो । जितका लागि नामिबियाले दिएको २

नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ बेलायत लगायत विश्वका विभिन्न देशमा का फिल्म महोत्सवमा छनौट

काठमाडौं १७ फेब्रुअरी २०२३ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड) विश्वका विभिन्न देशका फिल्म महोत्सवमा छनौट भएको छ। भारतको केलरामा यही फेब्रुअरी २० देखि २३ सम्म हुने साइन अन्तर्राष्ट्रिय फिल्म

आईसीसी विश्व कप क्रिकेट लिग–२ मा स्कटल्यान्डमाथि नेपालको सानदार जित

काठमाडौं १७ फेब्रुअरी २०२३ ।   आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले स्कटल्यान्डमाथि सानदार जित निकालेको छ । स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर

सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १७ फेब्रुअरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारूढ गठबन्धनका दलहरूले सहमति गरेर राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेट गरेपछि प्रधानमन्त्री दाहालले गठबन्धन कायम रहेको

नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या १७८ पुग्यो

काठमाडौं १७ फेब्रुअरी २०२३ । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत/स्थायी प्रतिनिधि अमृतबहादुर

हाम्प्सायर पुलिसद्वारा अपिल

                        दुर्गा थापा बेलायत १६ फेब्रुअरी २०२३। अल्डर्शटको वेलिंग्टन स्ट्रिटस्थित क्यासिनो बाहिर अप्रत्याशित रुपमा भएको आक्रमणको CCTV छविहरू जारी गर्दै हाम्शिएर पुलिसद्वारा अपिल गरिएको

नेपालको प्रतिनिधि सभा नियमावली मस्यौदा पारित

काठमाडौं १६ फेब्रुअरी २०२३ । प्रतिनिधि सभा नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधि सभाको नियमावली मस्यौदा समितिको बिहीबार बसेको बैठकले प्रतिनिधि सभाको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरुको गठन, कामकारबाही र सदन

बलिउड फिल्म ‘शहजादा’ ले प्रदर्शन अघि नै कमायो ६५ करोड

एजेन्सी १६ फेब्रुअरी २०२३ ।   भारतीय चर्चित कलाकार कार्तिक आर्यन र कृति सेननको आगामी फिल्म ‘शहजादा’ ले प्रदर्शन हुनुअघि नै ६५ करोड भारतीय रुपैयाँ कमाएको छ । केही यसअघि मात्रै यो फिल्मले आफ्नो प्रदर्शन

नुवाकोटमा बस दुर्घटना: ३ जनाको मृत्यु,२३ जना घाइते

काठमाडौं १६ फेब्रुअरी २०२३ । नुवाकोटको चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस बिहीबार

ग्यास सिलिण्डर पड्किएर कांग्रेस सांसद चन्द्र भण्डारी घाइते, आमाको निधन

काठमाडौं । ग्यास सिलिण्डर पड्किएर घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीका आमा हरिकला भण्डारीको उपचारकै क्रममा निधन भएको छ । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा

चलचित्र ‘कामिनो’मा नीति शाह अनुबन्धित

काठमाडौं १५ फेब्रुअरी २०२३ । चलचित्र ‘कामिनो’मा मोडल नीति शाह अनुबन्धित भएकी छन् । बुधबार नीतिसँग निर्माण टिमले सम्झौता गरेको हो । चलचित्रमा दुई अभिनेत्रीमध्ये एउटा महत्त्वपूर्ण भूमिकामा नीति भित्रिएकी हुन् । यसअघि चलचित्रका लागि

error: Content is protected !!