प्रमुख समाचार

सुदूर पश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त

धनगढी ९ फेब्रुअरी २०२३ । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा

एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने

एनआरएनए यूकेले नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने गैर आबासीय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेले गत २८ जनवरी २०२३ मा आयोजना गरिएको वंशजको नेपाली नागरिकता सम्बन्धी वहसमा सुझाव सल्लाहप्रति कृतज्ञता व्यक्त गरका छन

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघ्यो

एजेन्सी ८ फेब्रुअरी २०२३ । टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका

प्रवासी नेपालीको सहयोगमा पदमार्ग

बागलुङ ८ फेब्रुअरी २०२३ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ । विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् । वैदेशीक रोजगारीमा रहेका उनीहरुले

नेपालमा राष्ट्रियसभाको उपाध्यक्षमा माओवादी नेत्री अर्याल निर्वाचित

काठमाडौँ ६ फेब्रुअरी २०२३ । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा९माओवादी केन्द्र० का सांसद उर्मिला अर्याल निर्वाचित भएकी छन् । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदका लागि एक जनाको मात्रै उम्मेदवारी परेको जानकारी गराउँदै अर्याल निर्विरोध निर्वाचित भएको सभालाई

साफ यू–२० महिला च्याम्पियनशिपमा नेपालले भूटानलाई हरायो

काठमाडौं ५ फेब्रुअरी २०२३ । साफ यू–२० महिला च्याम्पियनशिप फुटबलअन्तर्गतको दोस्रो खेलमा नेपाल विजयी भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपालले भूटानलाई ४–० गोल अन्तरले हराउँदै

रामकृष्ण ढकालको ‘आमाको ममता’ गीत सार्वजनिक

काठमाडौं ५ फेब्रुअरी २०२३ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘आमाको ममता’को भिडियो सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो । यस गीतमा अर्जुन सुवेदीको शब्द

पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

एजेन्सी ५ फेब्रुअरी २०२३ । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । आइतबार उनको निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ७९ वर्षका मुसर्रफ लामो समयदेखि बिरामी थिए । उनको दुबईको एक अस्पतालमा उपचार

सत्ता साझेदार दलहरूबीचको एकता जसरी पनि जोगाउने पक्षमा छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ५ फेब्रुअरी २०२३ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरूबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता

सरकारलाई समर्थन कायम राख्दै मन्त्री फिर्ता बोलाउने रवि नेतृत्वको रास्वपाको निर्णय

काठमाडौं ५ फेब्रुअरी २०२३। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतनबार बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति

चिम्खोले समाज युकेले दुइ करोड पैतालिस लाख सहयोग

 चिम्खोले समाज युकेले दुइ करोड पैतालिस लाख सहयोग चिम्खोले काईला ०४ फेब्रुरी २०२३, बेलायत। चिम्खोले समाज युकेको बार्षिक साधारण सभा बेलायतको अल्डर्सटस्थित माइतिघर रेस्टुरेन्टमा सम्पन्न भएको छ। सन् २००९ मा स्थापना भएको चिम्खोले समाज युकेले

चिलीको जङ्गलमा भीषण डढेलो, १३ को मृत्यु

एजेन्सी ४ फेब्रुअरी २०२३ । अत्यधिक गर्मीका कारण चिलीको जङ्गलमा डढेलो लागेको छ । आगलागीमा परी हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। अधिकारीहरुका अनुसार आगो १४ हजार हेक्टर क्षेत्रफलसम्म फैलिएको छ । राजधानी सान्टियागोबाट करिब

error: Content is protected !!