प्रमुख समाचार

कुख्यात अपराधी चार्ल्स शोभराजलाई नेपालबाट ‘डिपोर्ट’

काठमाडौं डिसेम्बर २३ ।   कुख्यात अपराधी फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट ‘डिपोर्ट’ गरिएको छ । अध्यागमन विभागले उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी आज साँझ डिपोर्ट गरेको हो । कतार एयरवेजको क्युआर–६४७

रेड लाइन क्रस नगर्न अमेरिकालाई चीनको चेतावनी

एजेन्सी डिसेम्बर २३ । चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको

फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ: प्रधानमन्त्री देउवा

काठमाडौं डिसेम्बर २३ । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । आज शुक्रवार काठमाडौंमा सुरु भएको सरकारी वकिलहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले फौजदारी शासन कायम गर्न देशको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानसँगै खुसियाली

पोखरा २३ डिसेम्बर २०२२ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान/अवतरण भएसँगै उत्साह बढेको हो

हार्दिक मंगलमय शुभकामना: बोहत गुरुङ

हार्दिक मंगलमय शुभकामना तमुहरुको महान चांड ल्होछार/ल्होसार क्रिस्मस र नयाँ बर्ष २०२३ को पावन अबसरमा देश बिदेशमा छरिएर बस्नु भएको सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदीबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, स्वस्थ, उत्तरोतर प्रगतिको

सगरमाथा गोरखा नेपाली कम्युनिटीद्वारा घरबारविहीनहरूलाई आर्थिक सहयोग

लण्डन डिसेम्बर २२ । सगरमाथा गोरखा नेपाली कम्युनिटी आसफोर्ड केन्टले क्रिसमसको समयमा घरबारविहीनहरूलाई खाना खुवाउनका लागि आर्थिक सहयोग गरेको छ । कम्युनिटीका सदस्यहरूबाट संकलित १ हजार ३२२ पाउण्ड कम्युनिटीका अध्यक्ष कप्रसाद छन्त्यालको नेतृत्वमा गएको कम्युनिटीको

चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक

काठमाडौं डिसेम्बर २२ । चलचित्र ‘छक्कापञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ । अभिनेता तथा चलचित्रका निर्माता दीपकराज गिरीले चलचित्रको पोस्टर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका हुन् । बुधबार सार्वजनिक उक्त पोस्टरमा दीपक चित्रण छन्

वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक श्रम्पर्कविहीन

काठमाडौं डिसेम्बर २२ । वैदेशिक रोजगारीमा गएका ४ सय १० जना नेपाली श्रमिक लामो समयदेखि श्रम्पर्कविहीन रहेको एक अध्ययनले देखाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ुनेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२

बेपत्ता युवाको खोजी गरिदिन एनआरएनए यूकेको अपिल: एनआरएनए युके

१ डिसेम्बर देखि बेपत्ता युवा किरण पुनको खोजी गरिदिन एनआरएनए यूकेले अपिल गरेको छ। अपिल जस्ताको त्यस्तै। बेपत्ता युवाको खोजी गरिदिन एनआरएनए यूकेको अपिल भरतमणि चोङ्बाङ, बेलायत – एनआरएनए युकेका प्रमुख सल्लाहकारज्यू, सल्लाहकार ज्यूहरु, पूर्व

नेपाली साहित्य विकास परिषद् युकेको नयाँ कार्यसमिति गठन

नेपाली साहित्य विकास परिषद् युकेको नयाँ कार्यसमिति गठन रजत महोत्सव पुरस्कार विजय थापा र डम्वर सुब्बालाई प्रदान लन्डन – बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युके को २७औँ साधारण सभाले आगामी

नेपालमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

काठमाडौं २२ डिसेम्बर २०२२ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं डिसेम्बर २१ । सर्वोच्च अदालतले बिकिनी किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई थुनामुक्त गर्ने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठको संयुक्त इजलासले शोभराजले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको

error: Content is protected !!