कांग्रेस, एमाले र माओवादीसहितका दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं सेप्टेम्बर २८ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीसहितका राजनीतिक दलहरुविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । समानुपातिक पद्धतिमा दलहरुले अपाङ्ता भएका व्यक्तिलाई उम्मेदवार नबनाएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको हो । काठमाडौं