नेपाली जनसम्पर्क समिति बेलायतको कार्यकारी सभापतिमा महेशकुमार दाहाल
लण्डन डिसेम्बर १४ । नेपाली जनसम्पर्क समिति बेलायत एनपीसीसी यूकेको कार्यकारी अधिकार सभापति महेशकुमार दाहाल चयन भएका छन् । गत वर्ष २७ नोभेम्बर २०२१ का दिन सम्पन्न समितिको पाँचौं अधिवेशनमा भएको सहमति एवं निर्वाचन