प्रमुख समाचार

एनआरएनए युकेको प्रेस विज्ञाप्ति

गैर आबसीय नेपाली संघ (एनआरएनए) युकेले जारि गरेको प्रेस विज्ञाप्ति जस्ताको त्यस्तै। प्रेस विज्ञप्ती २६ जुन २०२२ भरतमणी लिम्बु प्रबक्ता, गैरआवासीय नेपाली संघ यूके, गैर आवासीय नेपाली संघ युकेको कार्य समितीको २५ जुनमा बसेको पुर्ण

नेफिन युकेले बिश्व आदिवासी दिवस मनाउने

२४ जुन २०२२ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको नियमित बैठक जुममार्फत सम्पन्न भएको छ। बैठकमा महत्वपूर्ण बिषयहरुमा छलफल तथा निर्णय भएको छ। बैठकले आगामी आइतबार १४ अगस्त २०२२ को दिन बिश्व आदिवासी

नेपालमा घट्यो इन्धनको मूल्य, पेट्रोलमा २० र डिजेल/मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ

काठमाडौँ २५ जुन २०२२ । नेपाल सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी शनिबार पत्रकार सम्मलेनमार्फत

नेपालका गृहमन्त्री खाणद्वारा हजयात्रीको बिदाइ

काठमाडौं ६ । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गरेका छन् । गृहमन्त्री खाणले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लागेका ११३ हजयात्रीलाई बिदाइ गरेका हुन्

बिसीसी युकेद्वारा गुम्बा विकास समिति अध्यक्ष शेर्पाको स्वागत

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको बौद्ध दर्शन प्रबध्र्दन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल)

एनआरएनए यूकेले राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट गर्ने

भरतमणि चोङ बाङ लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न लण्डन पुगेका

बाल्टिमोरमा बृहत कुन्ती-शिला साँस्कृतिक कार्यक्रम सम्पन्न

19 June 2022 बाल्टिमोर अमेरिका – निलम गाँउले “पुरानो स्रष्टालाइ सम्मान नया प्रतिभालाइ प्रोत्साहन” को स्लोगनमा नमस्ते इभेन्ट्सद्वारा आयोजित बृहत कुन्ती -शिला सांकृतिक कार्यक्रम अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर शहरमा  १९ जुन २०२२ आइतबारको साँझ भव्यताका

प्रवासी नेपाली मञ्च युकेद्वारा नेताहरूको सम्मान र अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सुरेशजंग शाह 22June लन्डन, बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोक गर्न नेपालबाट बेलायत आउनु भएका नेकपा एमालेका उपाध्यक्ष पूर्व अर्थ मन्त्री मानीय सुरेन्द्र पाण्डे, संसदीय अर्थ समितिका सभापति माननीय कृष्ण प्रसाद दाहाल, सदस्स्य सांसदहरू माननीय

राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार एनआरएनएको सहयोग

काठमाडौं २२ जुन २०२२ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले बुधबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर

हार्दिक श्रद्धाञ्जली: श्रीमती टिकामाया खापुङ तिगेला लिम्बु

हार्दिक श्रद्धाञ्जली नेपाल आदिवासी जनजाति महासंघ युकेका संस्थापक सदस्य, बर्तमान सल्लाहकार, बरिष्ठ पत्रकार तथा साहित्यकार श्री बिश्वासदिप तिगेलाज्युको ममतामयी आमा श्रीमती टिकामाया खापुङ तिगेला लिम्बुज्युको मिति २०७९ असार १ गते बुधबार ७५ वर्षको उमेरमा दु:खद

एनआरएनए यूकेको आगामी ६ अगस्टमा वार्षिक साधारणसभा हुने

लन्डन २२ जुन २०२२ । गैर आवासीय नेपाली संघ यूके (एनआरएनए)ले आगामी ६ अगष्टमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । वर्तमान कार्यसमितिले पदभार ग्रहण गरेको ठीक १ वर्ष पुगेको दिन साधारणसभा आयोजना गर्न लागिएको

गैर आबासिय नेपाली संघ (एनआरएनए) साम्प्रदायिकतामा खुम्चिएको नेफिन युकेका अध्यक्ष शेर्पाको धारणा ।

21 June 2022 United Kingdom – कर्मा पहाडी शेर्पा एनआरएनलाई हामी बिदेशमा बसोबास गर्ने सम्पूर्ण नेपालीको साझा संस्था मान्दै आएका छौं। जहाँ जातिय भेदभाव र राजनीति पूर्वाग्रह बिना सम्पूर्ण समुदायका नेपाली अटाउने बिश्वास लिएका थियौं।

error: Content is protected !!