हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न अमेरिकालाई चीनको चेतावनी
एजेन्सी डिसेम्बर ११ । चीनले अमेरिकालाई हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैर जिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसको चेतावनी छ । हङकङमा मानव अधिकारको स्थिति