तेह्रथुममा भीषण आगलागी, १४ वटा घर जलेर नष्ट

SHARE:

काठमाडौं २४ फेब्रुअरी २०२३ ।

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाको हात्तीखर्कमा भीषण आगलागी भएको छ ।

आगलागीबाट अहिलेसम्म १४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीबाट अझ धेरै क्षति भएको हुनसक्ने आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले बताए । यो आगो हात्तीखर्क गाउँको बस्तीमा फैलिएको हो । आगो निभाउन प्रहरी र स्थानीय बासिन्दा खटिएका गाउँपालिका अध्यक्ष पाहिमले बताए ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!