
एमालेमा निर्वाचन परिचालन सचिवालय गठन
काठमाडौं २८ अगस्ट २०२२ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबारको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो

काठमाडौं २८ अगस्ट २०२२ । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन परिचालन कमिटीको आइतबारको पहिलो बैठकले ३४ सदस्यीय सचिवालय गठन गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित सो
लण्डन अगस्ट २७ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले दुई जनालाई को-अप सदस्यमा मनोनित गरि दुई जनालाई बर्खास्त गरेका छन् । समाजसेवी धन तामाङ (देव) र व्यवसायी मनिकला राईलाई मनोनित गरिएको हो । ‘मेरो अध्यक्षतामा
काठमाडौं अगस्ट २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिगो र द्रुत विकासका लागि व्यवस्थित शहरीकरणको आवश्यकता रहेको बताएका छन् । शनिवार बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । उनले शहरी क्षेत्रमा
काठमाडौं अगस्ट २७ । एमालेले आगामी संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवारहरूको सिफारिस प्रक्रिया २२ भदौभित्र टुंग्याउने भएको छ । आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले २२ भदौभित्र क्षेत्र, जिल्ला र प्रदेशबाट उम्मेदवार सिफारिस प्रक्रियाको काम
बैंकक अगस्ट २७ । गैरआवासीय नेपाली संघ एनआरएनएको ९ औं एसिया क्षेत्रीय बैठक थाईल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु भएको छ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु भएको सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरुको
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवलमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्नुभएको छ । सङ्घीय सरकारले बुटवल उपमहानगरपालिका–८ रामनगरमा निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शनिबार एक समारोहका बीच प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभएको हो ।

ललितपुर । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत राजनीतिक प्रतिवेदन र आसन्न निर्वाचनमा उम्मेदवार चयनका लागि प्रस्तावित मापदण्डबारे छलफल गर्न विभिन्न नौ समूह विभाजन गरिएको
लन्डन स्थित नेपाली राजदुतावासले १७ औं तथा १८ औं शताब्दीको मुर्ति नेपाल फिर्ता पठाएको छ। पुरातत्व विभागले जारि गरेको विज्ञाप्ति जस्तको तस्तै।
काठमाडौं अगस्ट २६ । अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताएका छन् । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताए ।
लन्डन अगस्ट २६ । खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे निमार्ण पक्षले जनाएको छ

काठमाडौं २५ अगस्ट २०२२ । पुरातत्व विभागले बेलायतबाट नेपाल फिर्ता भएका दुई वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका कलावस्तु र मूर्ति राष्ट्रिय सङ्ग्रहालयलाई हस्तान्तरण गरेको छ । ती दुई वटा पुरातात्विक महत्वका कलावस्तु बिहीबार यहाँ आयोजित
काठमाडौं २५ अगस्ट २०२२ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा बिहीबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो