सत्ता गठबन्धन बैठक : कार्यदललाई प्रतिवेदन पेश गर्न निर्देशन
काठमाडौं २५ अगस्ट २०२२ । सत्ता गठबन्धन दलका शीर्षनेताको बिहीबार बसेको बैठकले आसन्न निर्वाचनमा सिट बाँडफाँटको टुङ्गो लगाउन गठित कार्यदललाई सबै निर्वाचन क्षेत्रको विस्तृत तथ्याङ्कसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको