प्रमुख समाचार

हार्दिक बधाई तथा शुभकामना: श्री लोक थापा मगरज्यु

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री लोक थापा मगरज्यु मगर संघ युके वेष्ट लन्डन शाखाको अधिवेशनबाट अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन गर्दै

हार्दिक बधाई तथा शुभकामना: श्री कर्ण जुक्जली

हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक श्री कर्ण जुक्जलीज्यु बिम समाज युकेको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा उहाँलगायत सम्पूर्ण नवनिर्वाचित कार्यसमितिज्यूहरुमा सफल कार्यकालको हार्दिक बधाई ज्ञापन गर्दै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल भविष्य तथा

नेपालमा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं साउन २० । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाको परीक्षण गर्दा ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक जना कोरोना

महिला फुटबलको नयाँ वरियतामा नेपाल १०२ औँ स्थानमा

काठमाडौं साउन २० । महिला फुटबलको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपाल १०२ औँ स्थानमा रहेको हो । यसअघि

नेपालको आगामी चुनावमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय [विज्ञप्तिसहित]

काठमाडौं ५ अगस्ट २०२२ । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवासी बालुवाटारमा शुक्रबार बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दल तालमेल गरेरै चुनाव लड्ने समझदारी भएको

असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड

काठमाडौं साउन १९ । आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

काठमाडौं साउन १९ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको

ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery बेलायतको बिभिन्न स्थानहरुमा प्रदर्शन हुदै : मधु गुरुङ

मधु गुरुङ – बेलायत June 2019 मा यस ऐतिहासिक चलचित्र Gurkha Beneath The Bravery को promotion & fund raising को लागी स्टलमा स्वयम सेवकको रूपमा सहभागी भएको थिए । चलचित्र क्षेत्रमा मेरो अनुभव र सोख

डब्लूएचओले माग्यो पूर्वी अफ्रिकामा स्वास्थ्यसम्बन्धी सहयोगका लागि १२ करोड अमेरिकी डलर

एजेन्सी साउन १८ । विश्व स्वास्थ्य संगठन डब्लूएचओले तीव्र खाद्य सङ्कटको सामना गरिरहेको पूर्वी अफ्रिका हर्न अफ अफ्रिकाका लाखौं मानिसहरूको स्वास्थ्यसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्न १२ करोड ३० लाख ७० हजार अमेरिकी डलर बराबरको सहयोग आवश्यक

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं साउन १८ । मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने सत्ता गठबन्धनले सहमति गरेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनका शीर्ष नेताबीच बुधबार सो सहमति भएको जानकारी दिए ।

नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं साउन १८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार २ जनामा गरिएको कोरोना परीक्षणमध्ये पिसिआरमार्फत ३ हजार ९१ र एन्टिजेनमार्फत २ हजार ९ सय

सप्तकोसीले उदयपुरमा कटान थाल्यो, बस्ती स्थानान्तरण, राहत र उद्धारमा जुट्न सरकारको निर्देशन

काठमाडौं ३ अगस्ट २०२२ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री

error: Content is protected !!