प्रमुख समाचार

नेपालमा आज एकैदिन एक हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं साउन २४ । नेपालमा आज एकैदिन एक हजार बढी नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार म‌ंगलबार देशभर ६ हजार ३०० नमुना परीक्षण १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

नाम र थरमा अपमानजनक शब्द प्रयोग भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं साउन २३ ।   नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएको नागरिकता प्रमाणपत्र सच्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा

सन्दीप युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा

काठमाडौं साउन २३ ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछाने युएईको फ्रेन्चाइज क्रिकेट युएई इन्टरनेसनल टी–२० लिगको मार्की खेलाडीको सूचीमा परेका छन् । इमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि

मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहरालाई

काठमाडौं साउन २३ । मिस नेपाल नर्थ अमेरिका २०२२ को उपाधि प्रत्युषा बोहराले जितेकी छन् । १४ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले बाजी मारेकी हुन् । आन्या थापा फस्ट रनरअप र दिव्या पन्त सेकेन्ड रनरअप घोषित

समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्वपूर्ण हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं साउन २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण रहने बताएका छन् । ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया

गाजामा गोली हानाहान हुँदा २४ जनाको मृत्यु

एजेन्सी साउन २२ । इजरायल र प्यालेस्टिनी इस्लामिक जिहाद पीआईजेबीच गोली हानाहान हँुदा कम्तीमा २४ प्यालेस्टाइनीको मृत्यु हुनाका साथै २ सय १५ जना घाइते भएका छन् । मृत्यु हुनेमा छ बालबालिका र दुई महिला रहेको

सप्तकोसीमा पानीको बहाव उच्च, ३३ ढोका खोलियो

काठमाडौं साउन २१ ।   सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ । लगातारको वर्षातका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ति बालिएको छ । सप्तकोसीमा शनिबार ४ः५०

लादेन परिबारबाट दान स्वीकारेपछि विवादमा तानिए बेलायती राजकुमार

एजेन्सी लन्डन, २१   बेलायती राजगद्दीका उत्तराधिकारी राजकुमार चाल्र्सले सेप्टेम्बर ११ का नाइके ओसामा बिन लादेनको परिवारबाट आफ्नो परोपकारी ट्रस्टलाई १ मिलियन पाउन्ड दान स्वीकार गरेपछि विवादमा तानिएका छन् । दान स्वीकार गरेसँगै ७३ वर्षीय

अफगानिस्तानमा हिंसात्मक घटनामा परी पाँच जनाको मृत्यु

एजेन्सी साउन २१ । अफगानिस्तानको राजधानी काबुल भएको हिंसात्मक घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । शुक्रबारको प्रार्थना गर्ने क्रममा भएको विस्फोटनमा परी उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् । घटनामा परी

नेपाल तामाङ घेदुङको संघीय भवन खरिदको लागि आर्थिक संकलन अभियान घोषणा

काठमाडौं ६ अगस्ट । नेपाल तामाङ घेदुङले संघीय कार्यालय भवन (ग्रेन गे दिम) खरिदको लागि आर्थिक संकलन अभियान घोषणा गरेको छ । काठमाडौंको रोयल दरबार प्यालेस महाराजगञ्जमा शुक्रबार कार्यक्रम आयोजना गरी सामूहिकरुपमा व्यानर वाचन गरेर

चीनद्वारा अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध

एजेन्सी साउन २० । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं साउन २० । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने पाँच दलीय सत्ता गठबन्धनले निर्णय गरेको छ । नेपाल सरकारले बिहीबारमात्रै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गते गर्ने निर्णय गरेको थियो

error: Content is protected !!