सन्दीपमाथि अनुसन्धानका लागि चार दिनको म्याद थप
काठमाडौं अक्टोबर १९ । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि जिल्ला अदालत काठमाडौँले अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ । प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः
