स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघको निर्वाचन गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री देउवा
काठमाडौं फागुन ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनलगत्तै प्रदेश र संघीय तहको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । ७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार काठमाडौंको सैनिक मञ्चमा आयोजित विशेष
