नेपालमा स्थानीय तह निर्वाचन : १५१ पालिकाको परिणाममा कुन पार्टीले कति जिते ? 

SHARE:

काठमाडौं १६ मे २०२२ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत सोमबार अपराह्न साढे ४ बजेसम्ममा १५१ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस ६४, नेकपा एमाले ४९, नेकपा (माओवादी केन्द्र)ले ३२, नेकपा (एकीकृत समाजवादी)ले २ र अन्यले ४ स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ६७, एमाले ४५, माओवादी २५, एकीकृत समाजवादी ७, जनता समाजवादी पार्टी २ र अन्य ४ जनाले जितेका छन् ।

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेस, एमालेले धेरै पालिकामा अग्रता लिइरहेका छन् । नेपालमा वैशाख ३० गते देशभर ७५३ स्थानीय तहमा एकैचरणमा निर्वाचन भएको हो । तर केही ठाउँमा स्थगित भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!