मास्टर मित्रसेनको संछिप्त परिचय: विजय हितानमगर
विजय हितानमगर: बेलायत – मास्टर मित्रसेनको जन्म २९ डिसेम्बर १८९५ का दिन भारतको हिमाञ्चल प्रदेश, काँगडा जिल्ला, भाग्शु धर्मशालाको छावनिमा भएको थियो । उनि लाहुरे परिवारमा जन्मेका हुन । बुबा हवल्दार मनविरसेन थापा मगर र आमा