जनप्रगतिशील मंच यूकेको अध्यक्षमा मानबहादुर गुरुङ
लण्डन मंसिर २७ । नेकपा माओवादी केन्द्रको प्रवासको संगठन नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् । आइतबार भर्चुअल जुममार्फत सम्पन्न चौथो महाधिवेशनले गुरुङको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको हो ।