ब्लड क्यान्सरपीडित पदमकुमारीलाई बेलायतबाट आर्थिक सहयोग
लण्डन कात्तिक ७ । ब्लड क्यान्सरपीडित पदमकुमारी गुरुङलाई बेलायतबाट २१ लाख ४८ हजार रुपैयाँभन्दा बढी सहयोग पठाइएको छ । लमजुङको क्होलासोंथर गाउँपालिका ७ मप्योङ गाउँकी ३५ वर्षीया बेलायतमा समाजसेवी दिलमाया गुरुङको अगुवाईमा संकलित २१ लाख