प्रमुख समाचार

एमालेको १० औं महाधिवेशन चितवनमा हुने

काठमाडौं कात्तिक ४ । नेकपा एमालेको आगामी १० औं महाधिवेशन चितवनमा हुने भएको छ। बिहिवार बसेको एमाले स्थायी कमिटी बैठकले एमालेको महाधिवेशन चितवन गर्ने निर्णय गरेको हो। यस्तै बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय

बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

डंडेल्धुरा कात्तिक ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन् । बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने

बुद्धिष्ट कम्युनिटी सेन्टर युकेमा गण चक्र पुजा सम्पन्न

लण्डन कात्तिक ४ । बुद्धिष्ट कम्युनिटी सेन्टर बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा तीन दिने गण चक्र पुजा सम्पन्न भएको छ । गत १६ अक्टोबरदेखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो

बिसीसी युकेमा ३ दिने गणचक्र पूजा सम्पन्न

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको अल्डरसटस्थित गुम्बामा ३ दिने गण चक्र (छोकभुम) पूजा सम्पन्न भएको छ । गत १६ अक्टोबर देखि आयोजना गरिएको उक्त पूजा गत सोमबार १८ अक्टोबर साँझ सम्पन्न भएको हो

बाढीपहिरो अपडेट: ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौं कात्तिक ३ । विगत चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २७ पुग्दा घाइते हुनेको संख्या २२ पुगेको छ ।

बेलायतमा पुराना मोबाइल, ल्यापटपमा प्रयोग भएको सुन निकाल्ने योजना सार्वजनिक

लण्डन कात्तिक ३ । बेलायतको सिक्का निर्माता कम्पनी रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप, कम्प्युटरबाट सुन र अरू धातु निकाल्ने योजना सार्वजनिक गरेको छ । काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूको झण्डै २० प्रतिशत भाग

देशका विभिन्न स्थानमा बाढी पहिरोमा ४८ को मृत्यु, ३१ बेपत्ता

काठमाडौं कात्तिक ३ । देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षापछि आएको बाढी पहिरो र डुबानमा परेर ४८ जनाको मृत्यु भएको छ । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमा

अमेरिकाले पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने

एजेन्सी कात्तिक २ । अमेरिकाले आगामी नोभेम्बर ८ देखि कोरोना विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने निर्णय गरेको छ । अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा

Travel-Essay (Niyatra) Launch Program of Dut Pun (Chimkhole Kaila)

United Kingdom — On Friday, 22 October 2021, at 3:45 PM Nepal time (11:00 AM UK time), the travel-essay collection “Golarsha Lai Chakkar Marda” written by Chimkhole Kaila will be released through the popular BFBS

नर्दन आयरल्यान्ड’ ले अक्टोबर २५ मा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने

कात्तिक २ । नर्दन आयरल्यान्ड र आयरल्यान्डमा बस्ने नेपालीहरुबीच यही महिनाको अन्तिम साता एक मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । ‘नेपाली कम्युनिटी नर्दन आयरल्यान्ड’ ले अक्टोबर २५ सोमबार मैत्रीपूर्ण फुटबल आयोजना गर्ने भएको हो

देशका विभिन्न स्थानमा बर्षासँगै बाढी र पहिरो, ३ जनाको मृत्यु

काठमाडौं कात्तिक २ । देशका विभिन्न स्थानमा अविरल बर्षासँगै बाढी र पहिरोले ३ जनाको मृत्यु भएको छ । देशका अधिकांश क्षेत्रमा भारी वर्षा जारी छ । बर्षा अझै केही दिन जारी रहने मौसम पूर्वानुमान विभागले

नेपालका प्रधानमन्त्री स्कटल्यान्ड आउँदै

लन्डन अक्टोबर १९ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो विदेश भ्रमण स्वरुप स्कटल्यान्ड आउने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुनका लागि कात्तिक तेस्रो साता स्कटल्यान्ड आउन लागेका हुन् । मन्त्रिपरिषद्को सोमबारको

error: Content is protected !!