काठमाडौं भदौ ४ । मोबाइल सेवा प्रदायक निजी कम्पनी एनसेलले भ्रम पैदा गरी गैर कानूनी रूपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । एनसेलले प्राधिकरणको निर्देशन र ऐन विपरित
एजेन्सी भदौ ४ । अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको
हार्दिक समबेदना हाम्रा नजिकका नातेदार श्री लाल बहादुर गर्बुजा पुन ज्युको निधनले स्तब्ध भएका छौं। मृतकको आत्माको चिरशान्तिको कामना गर्दै सोकसन्तप्त परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछौं। भतिज: दुत पुन, भान्जी: जमुना पुन, नातिनी: प्रिय पुन,
प्रेस विज्ञप्ति आफ्ना मागहरु सम्बोधनका लागि गोर्खा सत्याग्रह समितिका तर्फबाट श्री ज्ञानराज राई, श्री पुष्पा राना घले तथा श्री धनबहादुर गुरुङ्गले 7 अगष्ट २०२१ देखि लण्डनमा बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शुरु गरेको आमरण अनशन आज अन्त्य भएको
काठमाडौं भदौ ३ । ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’ का लागि विश्व बैंकले ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ। बिहीबार अर्थ मन्त्रालयमा आयोजित
काठमाडौं भदौ ३ । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि विगत १३ दिनदेखिआमरण अनसन बसेका भूतपूर्व गोर्खाहरुको सम्बन्धमा आज सर्वोच्च अदालतले नेपाल सरकारका नाममा आन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतबाट नेपाल सरकारका नाममा तत्काल बेलायत
रसुवा भदौ ३ । रसुवाको नौकुण्ड गाउँपालिका ५ को कोलडाँडामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा ३२ वर्षीया कमला तामाङ, उहाँकी आठ वर्षीया छोरी सुकुमाया, ११ वर्षीया छोरी सोकिता
लण्डन भदौ ३ । अफगानिस्तानलाई पूर्ण रुपमा नियन्त्रण लिएपछि ज्यानको जोखिम ठानेर देश छोडेका करिब २० हजार मानिसलाई बेलायतले बसोबासको अनुमति दिने भएको छ । बेलायतको गृह मन्त्रालयका अनुसार तालिवानका कारण असुरक्षा महसुस गरी देश
काठमाडौं भदौ २ । नेकपा एमाले आधिकारिक रूपमा फुटेको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल
लण्डन भदौ २ । गैर आवासीय नेपाली संघ युकेले आन्दोलनरत पूर्व गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको छ । मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त गोर्खा सैनिकको समस्याको