एनआरएनए यूकेका उपाध्यक्ष खड्काद्वारा मानवसेवा आश्रमलाई १ लाख १ हजार सहयोग

SHARE:


लन्डन नोभेम्बर ७ । एनआरएनए यूकेका उपाध्यक्ष खड्काले मानवसेवा आश्रमलाई १ लाख १ हजार सहयोग गरेका छन् ।

सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनद्वारा सञ्चालित आश्रमलाई तिहारको अवसरमा उक्त सहयोग गरेको उपाध्यक्ष खड्काले जानकारी दिए । खड्का मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) यूके एवं युरोप च्यापटरका संयोजक हुन् ।

आश्रमका अभिभावक समेत रहेका खड्काको सहयोग मानव सेवाआश्रमका रामजी अधिकारीले ग्रहण गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!