प्रमुख समाचार

एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई नेपाल उद्योग वाणिज्य महासङ्घमा स्वागत, सम्मान

गैरआवासीय नेपालीको पुँजीलाई आर्थिक विकाससँग जोड्न अध्यक्ष चन्द्रप्रसाद ढकालको आग्रह काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीको पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकास र समृद्धिसँग जोड्न आग्रह गरेका छन् ।

वेलेस्ली एकीकृत सामुदायिक बगैंचामा श्रमदानका लागि संयोजक डा. गुरुङको आग्रह [भिडियोसहित]

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का उपाध्यक्ष तथा वेलेस्ली एकीकृत सामुदायिक बगैंचाका संयोजक डा. विशाल गुरुङले श्रमदानका लागि अपिल गरेका छन् । बगैंचामा डेकिंग निर्माण कार्य अघि बढेकोले २१ मार्च र २२ मार्चमा श्रमदान

एनआरएनएद्वारा निवर्तमान आईसीसी अध्यक्षहरूका लागि बिदाई तथा सम्मान रात्रिभोज आयोजना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित समितिले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का निवर्तमान अध्यक्षका लागि बिदाइ तथा सम्मान रात्रिभोज आयोजना गरेको छ । डेलिस ओपेरा रेस्ट्रो एण्ड बैंक्वेटमा शुक्रबार आयोजित कार्यक्रम नयाँ

एनआरएनए नवनिर्वाचित कार्यसमितिद्वारा परराष्ट्रमन्त्रीसँग भेटवार्ता, के के विषयमा छलफल भए ?

काठमाडौं । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले काठमाडौंस्थित सिंहदरबारमा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट गरेको छ । भेटवार्तामा विश्वभर रहेका नेपाली डायस्पोराको हित प्रवर्द्धनमा एनआरएनए र नेपाल सरकारबीचको सहकार्यलाई

नेपालमा हुरीसहित असिना पानी : दिउँसै अन्धकार, उडान प्रभावित

काठमाडौँ । नेपालका विभिन्न ठाउँमा शुक्रबार हुरीसहित असिना पानी परेको छ । दिउँसै अन्धकार भएपछि आन्तरिक र बाह्य केही उडान प्रभावित भएका छन् । देशका विभिन्न भागमा विकसित प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट शुक्रबार

नेपाल आदिवासी जनजाति महासंघको ११ औं महाधिवेशन : आज बन्द सत्र, नयाँ नेतृत्व चयन गरिँदै

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औं महाधिवेशनको दोस्रो दिन आज बन्दसत्र हुँदैछ । स्वयम्भुस्थित एक पार्टी प्यालेसमा बन्दसत्रको तयारी भइरहेको महासचिव दिवस राईले बताएका छन् । विभिन्न ५६ वटा जातीय संघ

नेपालमा सुनचाँदीको मूल्य निरन्तर ओरालोतिर, अन्तर्राष्ट्रिय बजारमा कति ?

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला

नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौं । नेपालमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले १३ चैतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । नवनिर्वाचित सांसदले १२ मा शपथ लिने र त्यसको भोलिपल्ट शाहले राष्ट्रपतिसमक्ष शपथ लिएर प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने भएका हुन् ।

राहदानी लिन केही समय कुर्नुपर्ने हुन्छ : नेपाली दूतावास लन्डन

  लन्डन । नेपाली दूतावास लन्डनबाट राहदानी लिन केही समय कुर्नुपर्ने भएको छ । राहदानी विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी

नेपालमा जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख

100 days to go to Celebrate Armed Forces Day

By Mel Francis – Aldershot UK Rushmoor Borough Council celebrates Armed Forces Day this year in June.  Aldershot and Farnborough are going to host Armed Forces Day. It is a  National Event and 100 days

‘शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको’

बेइजिङ । चीनका विदेशमन्त्रीले बिहीबार आफ्ना बेलायती समकक्षीलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने जिम्मेवारी चीन र बेलायतको भएको बताउनुभएको छ । उहाँले मध्यपूर्वमा युद्धविरामको आह्वान गर्नुभएको छ। बेइजिङ इरानको साझेदार हो, जसलाई गत महिनादेखि

error: Content is protected !!