प्रमुख समाचार

गैरआवासीय नेपाली संघ र वैदेशिक रोजगार व्यवसायी संघबीच भेट, सहकार्य सुदृढ बनाइने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र वैदेशिक रोजगार व्यवसायी संघबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। सोमबार भएको भेटमा विशेषगरी मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धार,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएन र नेपाली मूलका विदेशीका लागि छुट्टै डेस्क

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपाली (एनआरएन) र नेपलाी मूलका विदेशी नागरिकका लागि छुट्टै डेस्क राख्ने निर्णय भएको छ । नेपाली भाषा, संस्कृति र नेपाली माटोप्रतिको आत्मीयतालाई प्रगाढ बनाउन भन्दै विमानस्थल अध्यागमनको आगमन र

मगर संघ यूके युएचएसबी शाखाको वार्षिक साधारणसभा सम्पन्न

बेलायत २२ मार्च २०२६ । मगर संघ युके, युनाइटेड ह्याम्पशायर, सरे एण्ड बर्कशायर (UHSB) शाखाको वार्षिक साधारणसभा बेलायतको फार्नबोरोस्थित मगर भवनमा भव्यताका साथ सम्पन्न भएको छ। आइतबार २२ मार्च २०२६ मा आयोजित उक्त सभाको समुद्घाटन

नेपाली कांग्रेस केन्द्रीय समितिबाट सभापति थापाको राजीनामा अस्वीकृत

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकले सभापति थापाले यही चैत ३ गते पदबाट

नेपालमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौँ । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार

यी हुन् नेपाल आदिवासी जनजाति महासंघका निर्वाचित कार्यसमिति (नामावली)

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित

काठमाडौं २२ मार्च २०२६ । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित भएका छन् । आइतबार बिहान भएको निर्वाचनमा लामा अध्यक्षमा निर्वाचित भएका हुन् । नेफिनको ११औँ राष्ट्रिय महाधिवेशन बिहीबारदेखि काठमाडौंमा सुरु भएको

नेपाल आदिवासी जनजाति महासंघद्वारा मुख्यमन्त्री बानियाँको अभिव्यक्तिप्रति आपत्ति, माफी माग्न माग

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ । महासंघले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा उक्त अभिव्यक्तिले आदिवासी जनजाति, महिला तथा मुस्लिम समुदायको पहिचान

अपांग बालबालिकाको सहयोगार्थ एनबीसी यूकेले ‘शुभकामना साँझ’ आयोजना गर्दै

लन्डन । यूकेमा सक्रिय सामाजिक संस्था नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले अपांग बालबालिकाको सहयोगार्थ नयाँ वर्ष २०८३ को अवसरमा ‘शुभकामना साँझ’ आयोजना गर्ने भएको छ। आगामी अप्रिल १२, २०२६ (आइतबार) का दिन ब्लु रुम, २२०

मुख्यमन्त्री बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनबाट खेद प्रस्ताव पारित

काठमाडौं । बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अभिव्यक्तिविरुद्ध आदिवासी जनजाति महासंघको महाधिवेशनले खेद् प्रकट गर्दै विशेष प्रस्ताव पारित गरेको छ । इन्डिजिनियस जेन-जी कलेक्टिभ्ससमेतले महासंघको जारी बन्दसत्रमा निरन्तर दबाब दिएपछि ५६ वटै जातीय संस्थाका प्रतिनिधि

रास्वपा नेतृत्वमा बन्ने नेपाल सरकारलाई बेलायतबाट काउन्सिलर गुरुङको तीन सुझाव

लन्डन । बेलायतबाट काउन्सिलर तथा पूर्वउपमेयर लक्ष गुरुङले नेपालमा केही दिनमै बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई तीन सुझाव दिएका छन् । लन्डन बोरो अफ बर्नेट काउन्सिलका कान्सिलर तथा पूर्वउपमेयर गुरुङले शुक्रबार सामाजिक सञ्जाल

१० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने [२५ निर्णयसहित]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब पुँजीको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड तत्काल सञ्चालनका लागि आवश्यक नियम व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । काठमाडौं १८ मार्चदेखि २० सम्म चलेको एनआरएनए

error: Content is protected !!