प्रमुख समाचार

बेलायतमा स्थानीय निर्वाचन : नेपाली को को छन् मैदानमा ?

लन्डन । बेलायतमा आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । निर्वाचनको दौरानमा रहेका उम्मेदवारहरुमा पूर्व ब्रिटिस आर्मीदेखि चिकित्सकलगायत छन् । उनीहरुले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् ।

मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा

लन्डन । मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा हुने भएको छ । फार्नबरोस्थित कोभ क्राइस्ट चर्च कोभर्डको पेरिसमा साधारणसभा बोलाइएको मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिए । साधारणसभा बिहान साढे

नेपालमा दुई हप्ता नपुग्दै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनको पहल गर्ने

लन्डन । बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् । उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले

नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ । नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ २४-२६ सम्म गर्ने सभापति थापाको प्रस्ताव

पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गर्नुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको केन्द्रीय कार्यसमितिको

हङकङ – टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न

हङकङ-हङकङ नेपाली अल्ट्रा ट्रेल रनिङ संघ (HKNUTRA) को आयोजनमा ( हिमालय हार्मनी २०२६ ) २२ तारिख आइतवार टाइमोसन कन्ट्री पार्क अल्ट्रा ट्रेल रनिङ सम्पन्न गरेको छ । ५० किम१२ किम विभिन्न देशका १७६ जना धावकहरु

एनआरएनए एनसीसी एकता प्रक्रिया फ्रान्सबाट सुरु, गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राष्ट्रिय समन्वय परिषद् (एनसीसी) एकता प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माले यूरोप भ्रमणका क्रममा एनसीसी एकताको शुभारम्भ फ्रान्सबाट गरेका हुन् । काठमाडौंमा

नेपालमा सरकारको नेतृत्व गर्न लागेको रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते अपराह्न २:०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही

अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ मंगलबार उकालो लागेको छ । लगातार उकालो लाग्दै

Building work set to start on new cafe bar in Farnborough town centre

By Mel Francis Plans for the arrival of Loungers in Farnborough have taken a step forward after members of Rushmoor Borough Council’s Cabinet agreed to appoint an Aldershot-based contractor for essential works at 16-18 The

error: Content is protected !!