प्रमुख समाचार

चिम्खोले समाज युकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

बेलायत। चिम्खोले समाज युकेको १६ औं वार्षिक भेटघाट कार्यक्रम बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार २३ मे २०२६ का दिन सम्पन्न भएको छ। भेटघाट कार्यक्रमको पहिलो चरणमा सुरक्षासम्बन्धी जानकारी, आसन ग्रहण, दीप प्रज्वलन र नेपाली राष्ट्रिय

ब्रिटिस आर्मीका क्याप्टेन दुर्गाप्रसाद गुरुङको निधन, शनिबार पशुपतिमा अन्त्येष्टि

काठमाडौं । ब्रिटिस आर्मीका क्याप्टेन दुर्गाप्रसाद गुरुङको निधन भएको छ । समाजसेवी, आदिवासी अभियन्ताका रुपमा समेत परिचित क्याप्टेन गुरुङको २१ मे २०२६ मा काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो । दुर्गाप्रसादको शनिबार पशुपति

दोस्रो गण्डकी लोकतारा बनिन् स्याङ्जाकी बत्तिकुमारी थापा

पोखरा । स्याङ्जाकी बत्तिकुमारी थापा दोस्रो गण्डकी लोकतारा बन्न सफल भएकी छिन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा थापा प्रथम भएकी हुन् । उनले

तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँको अध्यक्षमा नबीन बाबु

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ काठमाडौँको अध्यक्षमा नबीन बाबु गुरुङ चयन भएका छन् । संघको शनिबार काठमाडौंस्थित तमु बौद्ध सेवा समिति नेपालमा आयोजित दोस्रो अधिवेशनबाट नवीनबाबुको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा

सत्यहाङमा माविमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरु पुरस्कृत

काठमाडौं । पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका-२ इम्बुङस्थित श्री सत्यहाङमा माध्यमिक विद्यालयमा बेलायतवासी शुभ नेम्बाङ दम्पतीद्वारा स्थापित अक्षय कोषबाट विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत भएका छन् । केबीडी नेम्बाङ अक्षय कोषको प्राप्त ब्याजबाट २०८३ जेठ ८ गते

बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा, विभिन्न भेटघाटका कार्यक्रम

लन्डन । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा गएकी छन् । उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आएको नेपालस्थित बेलायती दूतावासले जनाएको छ । उनले

तीन वर्ष नाघ्दा पनि लाइसेन्स नपाएपछि कलाकार बम्जनको आक्रोश

लन्डन । गायक तथा संगीतकार फूलकुमार बम्जनले नवीकरणका लागि दिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) तीन वर्ष बित्दा पनि नपाएपछि आक्रोश पोखेका छन् । सन् २०२३ मार्च २३ मा नवीकरणका लागि दिए पनि अहिलेसम्म लाइसेन्स

लण्डनस्थित नेपाली दूतावासमा जुन ८ तारिखका दिन उच्चस्तरीय बैठक बस्ने

लण्डन। बेलायतका लागि नेपाली नियोगका कार्यवाहक राजदूत विपिन दुवाडीले आगामी ८ जुन २०२६ का दिन लण्डनस्थित नेपाली दूतावासमा एक विशेष बैठकको आयोजना गर्नुभएको छ। ‘जी १०’ (G10) का सदस्यहरूलाई सम्बोधन गर्दै उक्त बैठकमा उपस्थितिका लागि

कर्णाली पर्यटन सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रतिनिधिमण्डललाई जमुनाहामा भव्य स्वागत

काठमाडौं । कर्णाली प्रदेशमा पहिलो पटक आयोजना गरिएको “कर्णाली पर्यटन सम्मेलन २०२६” मा सहभागी हुन आएका ४८ सदस्यीय भारतीय प्रतिनिधिमण्डललाई नेपालगन्ज–जमुनाहा (रुपेडिया) नाकामा भव्य स्वागत गरिएको छ। नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका तथा होटल व्यवसायी

राज्यद्वारा वेपत्ता पारिएकालाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड

काठमाडौं। तत्कालीन माओवादी जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका योद्धाहरुलाई अविलम्ब सार्वजनिक गर्न पिडित परिवार तथा सरोकारवालाले जोडदिएका छन्। वेपत्ता योद्धा परिवारहरुले जेठ ७ गतेलाई वेपत्ता योद्धा स्मरण दिवसको रुपमा मनाउने गरेका छन्। वेपत्ता योद्धा परिवार

मगर संघ युकेले ‘नेपाली ओपन कन्सर्ट’ २५ जुलाईमा आयोजना गर्ने

लण्डन। मगर संघ युकेले आगामी जुलाई २५ मा ‘नेपाली ओपन कन्सर्ट २०२६’ (Music for Unity) शनिबार २५ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। सन् २००२ मा स्थापना भएको यस संस्थाले बिगतका वर्षहरुमा झैँ यस

error: Content is protected !!