प्रमुख समाचार

स्याङ्जा समाज युकेको तेस्रो कार्यसमितिको दोस्रो बैठक : संरक्षक, ट्रस्टी र सल्लाहकार मनोनीत

लन्डन । स्याङ्जा समाज युकेको तेस्रो कार्यसमितिको दोस्रो बैठकले संरक्षक, ट्रस्टी र सल्लाहकार मनोनीत गरेको छ । स्याङ्जा समाज युकेकी अध्यक्ष रुपा गुरुङको अध्यक्षतामा शनिबार २ मे २०२६ मा अल्डरसटको दि लाउन्ज रेष्टुरेन्ट एण्ड बारमा

विश्व प्रेस स्वतन्त्रता दिवस: नेपाल पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले ऐक्यबद्धता पदयात्रा (र्‍याली) आयोजना गरेको छ । ‘शान्तिपूर्ण भविष्यको निर्माणः मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रताको प्रवर्द्धन’ को नारासहित आयोजित पदयात्रा बिहान

“गैरआवासीय नेपाली नागरिकता” विधेयक सम्बन्धी जरुरी सूचना

भक्त राना मगर बेलायत । नेपाल सरकारले हालै सार्वजनिक गरेको “गैरआवासीय नेपाली नागरिकता” सम्बन्धी विधेयकमा गोर्खा समुदायको पहिचान र अधिकारलाई लिएर गम्भीर प्रश्नहरू उब्जिएका छन्। उक्त विधेयकको परिच्छेद १ को परिभाषा (ङ) ले गोर्खाहरूलाई एनआरएन

मंगल बुद्ध विहार यूके र मगर बौद्ध समाज युकेले संयुक्त रुपमा २६५०औँ बुद्ध जयन्ती भव्य रूपमा मनाए

बेलायत, २ मे २०२६ । मंगल बुद्ध विहार यूके र मगर बौद्ध समाज युकेले संयुक्त रुपमा २६५० औँ बुद्ध जयन्ती बेलायतको ह्यारोस्थित ‘ह्यारो फुटबल क्लब’ (Harrow Football Club) को हलमा भव्यताका साथ मनाएको छ। कार्यक्रमको

नेपालका राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, कुन कुन ?

काठमाडौँ । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तीन वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने

नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म

आज बेलायतमा ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट, गायिका निरा थापा मगरको प्रस्तुति रहने

लन्डन । ३२ ट्रेनिंग पार्टी क्यूजिईका नम्बरीको वार्षिक भेटघाट कार्यक्रम आज बेलायतमा हुँदैछ । नेपालबाट आएकी गायिका निरा थापा मगरको प्रस्तुतिसहित अल्डरसटस्थित ठमेल रेष्टुरेन्ट एण्ड बारमा उक्त संस्थाको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रम मध्याह्न

बेलायतमा आज तमु समाज यूकेले २५७०औँ बुद्ध जयन्ती मनाउँदै, उपस्थित हुन अध्यक्ष गुरुङको आग्रह

लन्डन । तमु समाज युकेले २५७० औं बुद्ध जयन्ती तथा महापरिनिर्वाण प्राप्त गरेको पुण्य तिथिको अवसरमा आज मे २ मा विशेष बुद्ध पूर्णिमा पूजा, स्वस्ती शान्ति एवं धर्मोपदेश कार्यक्रम आयोजना गर्दै छ । दक्षिण भारतको

बेलायतमा पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीलाई कावा राजदूत दुवाडीको आग्रह

लन्डन । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले पढाइ पूरा गरेर स्वदेश फर्कन नेपाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ यूकेले नेपाली दूतावास, लन्डनको सहकार्यमा बेलायतमा नेपाली विद्यार्थीले भोगिरहेका चुनौती र अवसरबारे

बीसीसी युकेद्वारा २५७० औँ बुद्ध जयन्ती तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम सम्पन्न [भिडियोसहित]

एभरेष्ट टाईम्स सम्वाददाता अल्डरसट, बेलायत । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूके ले शुक्रबार, १ मे २०२६ का दिन २५७० औँ बुद्ध जयन्ती विशेष पूजा तथा ‘अमितायुस’ दीर्घायु अभिषेक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रमको

नुवाकोटमा ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला र ग्लान ङारदीम उद्घाटन

नुवाकोट । १८ वैशाख २०८३ । ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला एवम् ग्लान ङारदीम उद्घाटन कार्यक्रम भव्यतापूर्व सम्पन्न भएको छ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका-४ गोल्फु नाम्सापुरानमा शुक्रबार उक्त ऐतिहासिक कार्यक्रम सम्पन्न भएको हो

तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर मेजर लालबहादुर (एलबी) गुरुङको निधन

लन्डन । तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङ (एलबी)को ७६ वर्षको उमेरमा निधन भएको छ । कास्कीको मादी गाउँपालिका – १, खिलाङ पुर्ख्यौली घर भई बेलायतको फानबोरोमा बस्दै आएका भूपू मेजर लालबहादुरको २९ अप्रिलमा

error: Content is protected !!