
मगर महिला संघ यूके, स्विन्डन शाखाद्वारा ‘Brighter Future’ च्यारिटीका लागि £2000 संकलन गर्ने प्रतिबद्धता
स्विन्डन, बेलायत — मगर महिला संघ यूके, स्विन्डन शाखाले स्थानीय Great Western Hospital अन्तर्गत सञ्चालित Brighter Future Charity का लागि £२००० संकलन गर्ने सामाजिक प्रतिबद्धता जनाएको छ। संस्थाले यस परोपकारी अभियानअन्तर्गत आगामी १ मे २०२६










