
एनआरएनएको महिला उपाध्यक्षमा राधिका गुरूङ (टीका) निर्विरोध
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महिला उपाध्यक्षमा राधिका (टिका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । आगामी आइतबार हुने निर्वाचनका लागि बुधबार सम्पन्न मनोनयन दर्तामा महिला उपाध्यक्षमा टिकाको मात्रै उम्मेदवारी परेको हो । तर औपचारिक









