एनआरएन यूकेले बिभिन्न कार्यक्रम घोषणा
लण्डन । गैरआवासीय नेपाली संघ, एनसीसी यूकेले संघको आसन्न दशौं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुको स्वागत तथा सम्मानमा बेलायतमा शुभकामना साँझ आयोजना गर्ने भएको छ । सेप्टेम्बर १७ देखि १९ सम्म बेलायतको अल्डरसटमा