जनसम्पर्क

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारीको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय भएको पार्टीका सह(महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए।

लण्डन बार्नेट र पोखरा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम

लण्डन वैशाख १५ । लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने भएको छ। लण्डन बरो अफ बार्नेटको सोमबार बसेको असाधारण बैठकले लण्डन बरो अफ बार्नेट तथा पोखरा उपमहानगरपालिका बीच भगिनी सम्बन्ध

एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदकोआयोजनामा च्यारिटी साइकल यात्रा शुरु

लण्डन वैशाख ४ । नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगार्थ एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजनामा च्यारिटी साइकल यात्रा शुरु भएको छ । च्यारिटी यात्रामा सहभागी २३ जना सामाजिक अभियन्ता शनिबार बिहान ८ बजे

नेपाल पत्रकार महासंघमा विपुल पोख्रेलको प्यानल विजयी

काठमाडौं चैत २८ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् । निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ

भूतपूर्व गोर्खालाई सम्मान र पेन्सन दिलाउछन् काउन्सिल लिडर

लण्डन चैत १८ । बेलायतका स्थानीय नेता एवं नेपाली शुभचिन्तक डेभिड क्लीफोर्ड नेपाली समुदायसंग धेरै निकट छन् । नेपाली समुदायका हरेक गतिविधिमा सरिक हुने रसमोर बरो काउन्सिलका काउन्सिल लिडर क्लीफोर्डल नेपालीप्रति चिन्ता र चासो राख्छन्

मगर संघ युकेको ट्रस्टी बैठक सम्पन्न

रुद्र थापा महासचिब बेलायत – सन् २०२१ मार्च २१ का दिन मगर संघ युकेको ट्रष्टी बैठक जुमद्वारा सम्पन्न भएको छ। बैठकमा संस्थाका कोषाध्यक्ष होम रोकाले मगर संघ युकेको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। मगर

सल्लाहकार नारायण प्रसाद गुरुङ BEM द्वारा बीसीसी नयाँ कमिटीलगायतमा बधाई र शुभकामना

लन्डन । गत २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निर्वाचन कमिटीले चौंथो कार्यसमितिका पदाधिकारी हरु अध्यक्षलगायत सम्पूर्ण कार्यसमितिको चयन निर्विरोध निर्वाचन भएकोमा ढिलै भए पनि हार्दिक बधाई अनि शुभकामना दिन चाहन्छु

बुद्धिस्ट गुम्बा रेडिङ् युकेको तर्फबाट पोखरामा पिडितलाई सहयोग रकम हस्तान्तरण

पोखरा चैत ६ । बुद्धिस्ट गुम्बा रेडिङ् युकेको तर्फबाट बिमारी,अशक्त तथा दुःख पिडामा परेको ब्यक्तिहरुलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । तमु ल्वों ल्होछारको आवसरमा आमा समूह बाट संकलन गरिएको रकम शुक्रवार पोखरा स्थित बौद्ध

कर्णाली प्रदेश सरकारलाई एमालेले दिएको समर्थन फिर्ता

सुर्खेत चैत ४ । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । बैठकले सरकारमा

नुवाकोट पञ्‍चकन्याकी सनिता तितुङ तामाङ भइन् मिस फोटोजेनिक

नुवाकोट फागुन २९ । पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँकी सनिता तितुङ तामाङले १३ औं मिस तामाङमा फोटोजेनिक भएकी छन् । विद्यालय जीवनबाटै नृत्यमा रुची राख्ने सनिताले फागुन २८ गते शुक्रबार बेलुकी काठमाडौंमा भएको मिस तामाङको फाइनल

error: Content is protected !!