जनसम्पर्क

यूके र हङकङका नेपालीको सहयोगमा कोरोना प्रभावितलाई ७ लाख बराबरको राहत वितरण

लन्डन असोज ३० । कोरोना भाइरस जोखिम न्यूनिकरकणका लागि गरिएको लकडाउन प्रभावितलाई साबेत मौजा समाज यूके र हङकङले ७ लाखभन्दा बढीको सहयोग गरेका छन् । साबेत मौजा समाज यूके परिवार तथा चेलीबेटी परिवारबाट संकलन भएको

नेपाली चलचित्र महोत्सवको आयोजना

नेपाली राजदूतावास, लण्डन यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो। बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा

घोर निन्दा र भत्र्सना

सुख वीर थामी – नेपाल प्रदेश नं. ५ को संसदवाट आज असोज २० गते सो प्रदेशको नाम महेन्द्रकालीन संरचना र परिपाटीलाई नै निरन्तरता दिँदै तथाकथित ‘लुम्बिनी’ नाम पारित गरिएकोप्रति नेपालका सम्पूर्ण आदिवासी जनजाति समुदायहरुको साझा

शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’सालिक अनावरण

इलाम । इलामको दक्षिणी चुलाचुली गाँउपालिका वडा नम्बर –१ मा निर्माण गरिएको शहीद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक मंगलबार अनावरण गरिएको छ । पूर्णकदको शालिकको सङ्घीय लिम्बुवान मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमार लिङ्देनले अनावरण गरे ।

घन बहादुर थापा मगरको नवीनतम् कृति फूलको मुस्कान 

भाबेश भुमरी- कवि तथा गीतकार घन बहादुर थापा मगरको नवीनतम् गीतसङ्ग्रह ‘फूलको मुस्कान’को हालै नेपाली साहित्य विकास परिषद् युकेद्वारा आयोजित एक कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत महामहिम डा. दूर्गाबहादुर सुवेदी क्षेत्रीबाट विमोचन गरिएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज यूकेको अध्यक्षमा लक्ष्मि थापाराई (लारा)

सुमलकुमार गुरुङ-लण्डन विश्व कोभिद–१९को प्रकोपमा अक्रान्त भएको बेला साहित्यिककार्यक्रमहरू धेरै छुटेका छन । कार्यक्रमहरू प्रत्यक्ष सम्पन्न गर्न असमर्थभएको अवस्थामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायतच्याप्टरले ०५ जुलाई २०२०को दिनमा भर्चुअल अथवा अनलाईनकोमाध्यमबाट ंसंस्थाको सातौँ अधिवेशन

मगर संघ युकेको मास्टर डिग्री तथा विद्यावारिधि सम्बन्धि वैठक सम्पन्न

रुद्र थापा, बेलायत । गत आइतबार ३० जुनका दिन मगर संघ युके अन्तर्गत गठन भएको उपसमिति “मगर मास्टर डिग्री तथा विद्यावारिधि“ बैठक तथा टेलिकन्फिरेन्स आधुनिक प्रबिधि जुममार्फत सम्पन्न भएको छ । कोबिड १९ को कारणले

माइला–कान्छाले एकैदिन २१५ विपन्न परिवारलाई राहत वितरण

हुम तमु, पोखरा, १५ जेठ कोभिड १९ कोरोना भाईरसको महामारीले विश्व ठप्प छ।महामारीका कारण नेपाल लकडाउन भएको आज ६५ औं दिन बित्यो।लामो लकडाउनले दिनदिनै समस्याको भारी थपिदैछ।महामारीका कारण भविष्यमा ठुलै असर पर्ने प्रष्ट छ।भविष्य सोच्दै गरौंला

स्वाभिमान नेपाली ठिमीतिर नहोस्

नन्दकला बिश्व कोरोना भाइरसले तहस नहस भएको छ । हरेक राष्ट्र मानव जीवन बचाउने लडाइमा होमिएका छन् । जीवन संरक्षणको लडाई भन्दा भिषण समस्या यसले स्वतः निम्त्याउने बिश्वब्यापी आर्थिक संकट हुने जानकारहरूको अड्कल छ ।

नेपालमा एकैदिन २४ सङ्क्रमित थपिए

नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५

गोर्खा कप विगतदेखि वर्तमानसम्म

एकेन्द्र गुरुङ गोर्खा कप तमु धीं  युकेले विगत १७ बर्ष देखि निरन्तर आयोजना गर्दै आएको फुटबल टुर्नामेन्ट हो । यो संभवत नेपाली डायस्पोराकै सबैभन्दा आर्कषक र लोकपृय कार्यक्रम हो । खेलकुद शारीरिक दन्दुरुस्त राख्ने र

नेपालमा दैनिकजसो कोरोना संक्रमित थपिँदै, ५९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका

error: Content is protected !!