नेपाली यू–१९ टिम घोषणा

SHARE:

काठमाडौं । बी एण्ड आर कप महिला क्रिकेटका लागि नेपाली यू–१९ टिम घोषणा भएको छ ।

डोली भट्टलाई कप्तानीको जिम्मेवारी दिइएको छ । टोलीमा कविता कुँवर, कृतिका मरासिनी, यसोदा विष्ट, रवि पोद्दार, राजमति ऐरी, इश्वरी विष्ट र लक्ष्मी साउद छन् । यस्तै सुशी डंगोल, हिसिला लामा गुरुङ, ज्योति दनुवार, निगम तामाङ, शिला क्षत्री, लक्षीता रायमाझी, गोमा आले, पेम लामु शेर्पा, मनिशा मगर र सृष्टि पौडेल छन् ।

१४ मध्ये चार जनालाई बैकल्पिकमा पर्नेछन् । नेपाली टोली ७ नोभेम्बरमा चीन प्रस्थान गर्नेछ ।

११ नोभेम्बरबाट साइघाईमा सुरु हुने प्रतियोगितामा साउदी अरेविया, थाइल्याण्ड, मलेसिया, म्यानमार र घरेलु टोली चीन सहभागी छन् । नेपालको पहिलो खेल थाइल्याण्डमा हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!