
दौडमै भविष्य देखेका २६ वर्षीय सनम गुरुङ
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम गुरुङ पछिल्लो समय दौडमा परिचित नाम हो । सामान्य परिवेशमा हुर्किनुभएका उहाँले आफ्नो भविष्य दौडमा देख्नुभएको छ । विगत सात वर्षदेखि निरन्तर दौडमा सक्रिय रहँदै आउनुभएका










