
याक्थुङ माङ्गेना चुम्लुङ बेलायतले मनायो बलिहाङ्ग तङ्नाम
लन्डन । याक्थुङ माङ्गेना चुम्लुङ बेलायतले एक भव्य कार्यक्रम आयोजना गरी बलिहाङ्ग तङ्गनाम मनाएको छ । कार्यक्रम आमन्त्रित सम्पूर्ण अथितिहरुलाई महासचिव रोमियान वनेम लिम्बुले आशन ग्रहण गराउँदै संस्थापक अध्यक्ष कमला लिम्बु, सल्लाहकार नरकुमारी वनेम लिम्बु,




