क्रोयडन नेपाली समाज यूकेको तीज विशेष कार्यक्रम सम्पन्न

SHARE:

लण्डन भदौ २० ।

क्रोयडन नेपाली समाज यूके सीएनसी यूकेको हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ ।

विगत ९ वर्षदेखि लगातार तीज कार्यक्रम 
गर्दै आएको समाजले यसवर्ष पनि आफ्नो संस्कृतिको जगेर्ना गर्दै नेपाली खाना दर तथा नृत्य गर्दै तीज पर्व मनाएका हुन् ।

समाजका अध्यक्ष डा. सुरजमणि पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल प्रमुख अतिथी रहेकी थिइन् ।

दूतावासकी एट्याची पुजन पाण्डे, एनआरएनए यूके महिला उपाध्यक्ष शकुन्तला गुरुङ लगायतको अतिथी रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!