मातृशोकमा रहेका उपाध्यक्ष जुमकाजी गुरुङलाई तमुधिं यूकेको समवेदना [तस्बिरहरु]
लन्डन १६ भदौ । तमुधिं यूकेका एक प्रतिनिधिमण्डलले मातृशोकमा रहेका उपाध्यक्ष जुमकाजी गुरुङको निवासमै पुगेर समवेदना व्यक्त गरेका छन् । तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष उपाध्यक्ष हरि गुरुङ, महासचिव तुलाराम गुरुङ, कोषाध्यक्ष कुमार







