
नेपालमा एक महिनामै भित्रिए १ लाख २८ हजार पर्यटक, बेलायतबाट ८ हजार ७१८
काठमाडौं २ नोभेम्बर २०२५ । सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल




