पर्यटन, संस्कृति र परम्परा

इस्टले गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मेमा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण

लन्डन १ अप्रिल २०२६ । बेलायतमा इस्टलेग गोर्खा नेप्लिज एसोसिएसनको आयोजनामा १६ मे २०२६ मा गोर्खा संग्रहालय र सर हेरोल्ड हिलियर गार्डेन भ्रमण हुने भएको छ । एसोसिएसनले वार्षिक भ्रमण गराउँदै आएकोमा यस वर्ष मे

नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको केन्द्रीय कार्यालय भवन शिलान्यास

काठमाडौं । नेपालमा गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रीय कार्यालय भवन शिलान्यास गरिएको छ । तल्लो भंगाल-८, बुढानिलकण्ठ नगरपालिका काठमाडौंमा मंगलबार एक समारोहबीच बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीलगायतले भवन शिलान्यास गरेका हन् ।

म्याग्दीमा एक करोडभन्दा बढी लगानीमा प्रभुचेला ‘योगध्यान केन्द्र’ तयार

म्याग्दी । मालिका गाउँपालिका–७ प्रभुचेला ‘ योगध्यान केन्द्र’का रूपमा विकास भएको छ । बस्तीदेखि टाढा शान्त र एकान्त वातावरणमा रहेको प्रभुचेलामा भौतिक पूर्वाधार तयार भएपछि तनाव व्यवस्थापनका लागि मानिसहरू ‘ध्यान’ गर्न आउन थालेका हुन् ।

बेलायत निवासी समाजसेवी राना दम्पतीद्वारा कौराहा सम्मेलनका लागि आर्थिक सहयोग

तनहुँ । बेलायत निवासी समाजसेवी अनिता राना मगर र कुमार राना मगर दम्पतीले दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलनका लागि आर्थिक सहयोग गरेका छन् । आगामी २०८३ वैशाख ४ र ५ गते तनहुँको रिसिङ गाउँपालिका–१, झापुटारमा

‘जाउँ है पोखरा’ अभियान वीरगञ्ज पुग्यो

पर्सा । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले मंगलबार यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पहुनालाई पोखरा

‘पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्छ’

काठमाडौँ । नेपाल सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट

एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई जीआरएनसीको निमन्त्रणा

लन्डन । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी)ले एउटै मञ्चमा नेपाली नयाँ वर्ष मनाउन बेलायतका व्यवसायीहरुलाई निमन्त्रणा दिएको छ । नेपाली नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा जीआरएनसीका टोलीले शुक्रबार अल्डरसटका नेपाली व्यवसायीहरुकहाँ पुगेर निमन्त्रणा, आर्थिक सहयोगको

वेलेस्ली एकीकृत सामुदायिक बगैंचामा श्रमदानका लागि संयोजक डा. गुरुङको आग्रह [भिडियोसहित]

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी)का उपाध्यक्ष तथा वेलेस्ली एकीकृत सामुदायिक बगैंचाका संयोजक डा. विशाल गुरुङले श्रमदानका लागि अपिल गरेका छन् । बगैंचामा डेकिंग निर्माण कार्य अघि बढेकोले २१ मार्च र २२ मार्चमा श्रमदान

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनका समर्थकले गरे बेनीमा सरसफाइ

म्याग्दी २ मार्च २०२६ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनका समर्थकहरुले आइतबार सदरमुकाम बेनीबजारमा सरसफाइ गरेका छन् । निवर्तमान मन्त्रीसमेत रहेका पुनको चुनावी घरदैलो अभियान जारी

बर्दघाटमा ४४औँ मगर स्थापना दिवस भव्य रूपमा सम्पन्न

सञ्जय सिंजाली मगर बर्दघाट, नवलपरासी २८ फेब्रुअरी २०२६ । नेपाल मगर संघ बर्दघाट नगर कार्यसमितिको आयोजनामा ४४औँ मगर स्थापना दिवस–२०८२ विविध सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा मगर समुदायको एकता,

ल्वाङ गाउँमा क्वोने–घोताने मार्ग बन्ने

कास्की, एस के , फाल्गुन  ३ गते, २०८२ (१५ फेब्रुअरी २०२६) का दिन ल्वाङ गाउँ मा क्वोने, घोताने/घोण्डे गुरुङ (तमु) समाज युके,  हङकङ र नेपाल को संयुक्त आयोजनामा संस्थागत भ्रमण सम्पन्न भएको छ। उक्त भ्रमणका

ल्वाङ गाउँमा क्होइबो धिं निर्माण तीव्र, देश–विदेशबाट सहयोग निरन्तर

कास्की -SK Gurung माछापुच्छ्रे हिमश्रृंखलाको काखमा अवस्थित ल्वाङ गाउँमा गुरुङ (तमु) समुदायको मौलिक पहिचान बोकेको क्होइबो धिं निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। गाउँको धार्मिक, सामाजिक तथा सांस्कृतिक जीवनलाई मजबुत बनाउने उद्देश्यका साथ सुरु

error: Content is protected !!