बेलायत

युके आइपुगे मेयर हर्क साम्पाङ, एयरपोर्टमा भव्य स्वागत

लन्डन १८ अक्टोबर २०२४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दुई हप्ते भ्रमणको लागि परिवारसहित युके आइपुगेका छन् । उनको यो भ्रमणको मुख्य उद्देश्य धरानको चिन्डेडाँडामा निर्माण गर्न लागिएको सुम्निमा पारुहाङको प्रतिमाको आर्थिक सहयोग संकलन

बेलायतवासी समाजसेवी पुनमद्वारा बाढीपहिरोबाट अतिप्रभावित परिवारलाई राहत प्रदान

लन्डन १६ अक्टोबर २०२४ । बेलायतवासी समाजसेवी पुनम वनेम नेम्बाङले बाढीपहिरोबाट अतिप्रभावित परिवारलाई राहत प्रदान गरेकी छन् । असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाको कारण निम्तिएको बाढीपहिरोबाट पीडित पाँचथरको फिदिमका विभिन्न वडाको नागरिकका प्रतिपरिवार

बेलातस्थित अक्सफोर्ड विश्वविद्यालयको अर्को चान्सलर बन्न ३८ उम्मेदवारको घोषणा

लन्डन १६ अक्टोबर २०२४ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । तथापि हाल जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा परेका छैनन् । उनको पार्टीले

बेलायतमा २७ अक्टोबरमा तिहार/ बलिहाङ तङ्नाम विशेष कार्यक्रम, को को छन् कलाकार ?

लन्डन १५ अक्टोबर २०२४ । बेलायत यही २७ अक्टोबरमा तिहार/ बलिहाङ तङ्नाम विशेष कार्यक्रम हुने भएको छ । पाँचथर समाज सेवा यूकेको आयोजनामा मिट एन्ड ग्रीटका साथमा सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम हुन लागेको हो । पाँचथर

१७ अक्टोबरमा धरानका मेयर हर्क साम्पाङ बेलायत आउनुहुँदै, यस्तो छ कार्यक्रम र तयारी

लन्डन १३ अक्टोबर २०२४ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको आसन्न युके भ्रमणको चर्चा नेपाली र आयोजकहरूबीच व्यापक भइरहेको छ । धरानलाई श्रमदानको माध्यमद्वारा विकास र सुधार गर्न कटिबद्ध मेयर साम्पाङले, चिन्डेडाँडामा सुम्निमा र पारुहाङको

नेपालका बाढी र पहिरोबाट प्रभावितलाई सहयोग गर्न हेल्प नेपाल नेटवर्क युकेको आग्रह

लन्डन १० अक्टोबर २०२४ । नेपालमा हालै भीषण बाढी र पहिरोबाट प्रभावितहरुका लागि सक्दो सहयोग सहयोग गर्न गर्न हेल्प नेपाल नेटवर्क युकेको अपिल गरेको छ । शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै

error: Content is protected !!