बेलायत

चार महिनापछि फेरि बेलायत आए तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ

लन्डन २३ मे २०२५ । तमुधिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ चार महिनापछि फेरि बेलायत आएका छन् । आइतबार (२५ मे) मा तमुधिं यूकेले आयोजना गर्ने २३ औं गोर्खाकपलगायत कार्यक्रमका लागि उनी बिहीबार साँझ (२२ मे)मा

आउँदो जुलाई ५ मा डिनर नाइट तथा वार्षिक भेटघाट गर्ने नेफिन यूकेको निर्णय

लन्डन २२ मे २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले आगामी ५ जुलाईमा डिनर नाइट तथा वार्षिक भेटघाट गर्ने निर्णय गरेको छ । १९ मेमा जुममार्फत बसेको बैठकले ५ जुलाईमा गर्ने निर्णय गरेको महासचिव फाराम

बेलायत निवासी कृष्ण गुरुङद्वारा एकल चार महिलालाई जनही ५० हजार सहयोग हस्तान्तरण

लन्डन २२ मे २०२४ । लन्डन म्याराथुनमा सहभागी हुने क्रममा बेलायत निवासी समाजसेवी कृष्ण गुरुङले संकलन गरेको सहयोग रकम एकल महिलालाई ‘उद्यम विकास बीउपुँजी’का लागि प्रदान गरिएको छ । ग्रिनल्यान्ड युवा क्लबको आयोजना र व्यवस्थापनमा

मंगल बुद्ध विहार यूकेले मनायो बुद्ध जयन्ती

घन पुन मगर लन्डन । मंगल बुद्ध विहार यूकेले २६४९ औं बुद्ध जयन्ती मनाएको छ । गएको शनिबार १७ मे २०२५ का दिन वर्नहिल कम्युनिटी सेन्टर एन्ड सोसियल क्लब हेजमा बुद्ध जयन्ती मनाइएको हो ।

नेपाली ख्रिष्टियन चर्च यूकेको संयुक्त आराधना संगती भव्यताका साथ सम्पन्न

जयराम तामाङ सुइन्डन १९ मे २०२५ । नेपाली ख्रिष्टियन चर्च यूकेको संयुक्त आराधना संगती भव्यताका साथ सम्पन्न भएको छ । यही शनिबार मे १७ तारिखमा अक्सफोर्डस्थित ओस्नि मेडको हलमा नेपाली ख्रिष्टियन चर्च यूके अर्थात् एनसीसी

नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल

जयराम तामाङ लन्डन १९ मे २०२५ । नेपाली समाज विल्टशायर यूकेको अध्यक्षमा रन्जन मल्ल निर्विरोध निर्वाचित भएका छन् । समाजको यही आइतबार १८ मे २०२५ मा सुइन्डनको टाउन नजिकै रहेको द काउ पबमा सम्पन्न अधिवेशनले

मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द दम्पती मे २३ मा बेलायत आउने

लन्डन १९ मे २०२५ । मनोक्रान्तिका प्रणेता डा. योगी विकाशानन्द दम्पती यही मे २३ मा बेलायत आउने भएका छन् । मनोक्रान्ति टिम यूकेको निमन्त्रणामा गुरु डा. योगी विकाशानन्द र रेकी ध्यान साधना ग्रान्ड मास्टर कमलेश्वरी

लिलाले सम्हालिन् जीआरएनसी यूकेको अध्यक्षको जिम्मेवारी

लन्डन १८ मे २०२५ । ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको अध्यक्षको जिम्मेवारी लिला सेलिङ माबोलाई दिइएको छ । अल्डरसटस्थित जीआरएनसीको हलमा आइतबार १८ मे २०२५ मा आयोजित पद हस्तान्तरण र ग्रहण कार्यक्रममा आलोपालो नेतृत्व

error: Content is protected !!